मानवीय सेवामा वृजेश्वर चौधरी, श्राद्धका लागि ४ बोरा खाद्यान्न सहयोग
वीरगञ्ज आनन्द पटेल।
बाढी तथा विपद्का कारण पीडामा रहेका परिवारलाई मानवीय सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै वृजेश्वर चौधरीले श्राद्ध कार्यका लागि खाद्यान्न सामग्री सहयोग गरेका छन्।
जगरनाथपुर गाउँपालिका–४ निवासी एक पीडित परिवारलाई…