विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा प्याब्सन पर्सा र वीरगञ्ज महानगरद्वारा शुभकामना आदानप्रदान

वीरगञ्ज आनन्द पटेल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र वीरगञ्ज महानगरको संयुक्त आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्याब्सन…

वीरगञ्जमा ब्राउन सुगर र गाँजा सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगञ्ज आनन्द पटेल। पर्साको वीरगञ्ज स्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजा सहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार असोज २५…

बीरगञ्जमा टीभीएसको ‘महा एक्सचेन्ज’ अफर सुरु, १० लाखसम्म छुट

वीरगञ्ज । चाडपर्वलाई लक्षित गर्दै वीरगञ्जमा टीभीएसको ‘अब सबैको महा एक्सचेन्ज’ अफर सुरु भएको छ। पुराना बाइक तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी उक्त अफर सञ्चालनमा ल्याइएको हो। वीरगञ्जस्थित नारायणी…

राजहंस चामलको भ्रमपूर्ण विज्ञापनबारे उजुरी, कारबाही नभएको भन्दै उपभोक्ता मञ्चको प्रश्न

वीरगञ्ज, असोज २६ आनन्द पटेल। पर्साको जगरनाथपुर स्थित महाबिर एग्रो प्रालिले उत्पादन गर्दै आएको राजहंस ब्रान्डको चामलको बोरामा भ्रमपूर्ण विज्ञापन गरिएको आरोपमा उजुरी परेको लामो समय बितिसक्दा पनि प्रभावकारी कारबाही नभएको भन्दै उपभोक्ता हित…

गहवामाई चुनरी यात्राको पूर्वसन्ध्यामा तेरापन्थ युवा परिषद् वीरगन्जद्वारा १,५०० पिस जुस वितरण

वीरगन्ज आनन्द पटेल। तेरापन्थ युवा परिषद् वीरगन्जले श्री गहवामाई १५१ मिटर चुनरी यात्राको पूर्वसन्ध्यामा १ हजार ५०० पिस जुस वितरण गरेको छ। धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै परिषद्ले चुनरी यात्राको पूर्वसन्ध्यामा जुस…

महेशचन्द्र गौतमको नेतृत्वमा नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन्। प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन गरेको हो। प्रतिष्ठानका अध्यक्ष डा. विशम्भर कुमार शर्माको…

भोटेकोशी बाढीले अवरुद्ध सडकमा आवागमन सुरु, फलाखु खोलामा बेलिब्रिज तयार

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध गल्छी–त्रिशूली–बेत्रावती–रसुवागढी सडकखण्ड आइतबार देखि पुनः सञ्चालनमा आएको छ। बेत्रावती स्थित फलाखु खोलामा नेपाली सेनाले बेलिब्रिज…

मधेसमा दुर्गा पूजाको उत्साह, विभिन्न गाउँटोलबाट निस्कियो जलयात्रा

वीरगञ्ज आनन्द पटेल। दुर्गा पूजाको अवसरमा पर्सा तथा आसपासका विभिन्न गाउँटोलबाट हजारौँ भक्तजन त्रिवेणी नदीमा जल भर्न पुगेका छन्। धार्मिक आस्था र परम्परासँग जोडिएको जलयात्रामा भक्तजनहरू धुमधामका साथ सहभागी भएका छन्। बहुअरी, पिपरा,…

गोरखामा पहिरोपछि बूढीगण्डकीमा लेदो सहित बाढी, १० जना सम्पर्क विहीन

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतमा गएको पहिरोपछि बूढीगण्डकी नदीमा लेदो सहितको बाढी आएको छ। बाढीले नदी आसपासका बस्ती, पदमार्ग, पुल लगायतका संरचनामा क्षति पुर्‍याएको छ भने कम्तीमा १० जना सम्पर्क विहीन भएका छन्। विङ्गिलुङ…

वीरगञ्जको मेयरमा जेनजी अगुवालाई उम्मेदवार बनाउन सुधीर पटेलको माग

वीरगञ्ज, २४ असोज आनन्द पटेल। वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३०, ३१ र ३२ का नागरिक अगुवा समाजको आयोजनामा दशैँ, नेपाल संवत्, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३१ स्थित सोलखपुर…