गहवा माई मन्दिरमा पूर्वमन्त्री चौरसिया र मन्त्री पटेलद्वारा विशेष पूजा, विपद् प्रभावितको उद्धारको…

वीरगञ्ज, १३ भदौ । देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेकोप्रति दुःख व्यक्त गर्दै पूर्वमन्त्री एवं नेता अजय चौरसिया र मधेश प्रदेशका मन्त्री श्याम पटेलले वीरगञ्जस्थित प्रसिद्ध धार्मिकस्थल श्री…

लंगडीमा बृहत् खुला रक्तदान, ३ महिला सहित ८८ जनाले गरे रक्तदान

पर्सा, १३ भदौ । मानव जीवन बचाउने तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले पर्साको धोबीनी गाउँपालिका–४ लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। Human Love Charity Fund को आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित ८८…

बेल्ट ग्रेडिङ परीक्षामा सहभागी तेक्वान्दो खेलाडीलाई डोजाङको शुभकामना

वीरगञ्ज आनन्द पटेल। वीरगञ्ज तेक्वान्दो डोजाङले आगामी बेल्ट ग्रेडिङ परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक शुभकामना तथा सफलताको शुभेच्छा व्यक्त गरेको छ। डोजाङले विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन, लगनशीलता र…

बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजले गर्‍यो ५ लाख सहयोग

वीरगञ्ज, १३ भदौ । वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ। कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग…

बाढीपीडितको राहत तथा उद्धारका लागि होटल आदर्श इनद्वारा ५१ हजार सहयोग

वीरगञ्ज, १२ भदौ। देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि वीरगञ्जस्थित होटल आदर्श इनले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। होटल आदर्श इनका सञ्चालक तथा युवा व्यवसायी एवं समाजसेवी विजय सर्राफले…

आँखा शिविरमा १०७ जनाको परीक्षण, मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

जगरनाथपुर, पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खलुचडीको प्रांगणमा आयोजित निःशुल्क आँखा शिविरबाट १०७ जना लाभान्वित भएका छन्। दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा…

बाढी–पहिरो पीडितका लागि निजी क्षेत्रको साथ, वीरगन्ज हेल्थ केयरले दियो १० लाख

वीरगन्ज । बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख रुपैयाँ सहयोग गरेको छ। अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको…

नेपाल जेसीजद्वारा रसुवा बाढीपहिरो प्रभावितका लागि १० लाख सहयोग

वीरगञ्ज । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल जेसीजले १० लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल जेसीजले देशभरका जेसीज सदस्यबाट राहत रकम संकलन गर्न सञ्चालन गरेको ‘एक सदस्य, एक सय’…

रक्षाबन्धनमा राखी बाँध्ने उत्तम समय बिहान ५:५७ देखि ९:४८ बजेसम्म

वीरगञ्ज, ११ भदौ । ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबे (सिद्धिविनायक ज्योतिष केन्द्र) ले भोलि भाद्र १२ गते शुक्रबार (२८ अगस्ट २०२६) मनाइने रक्षाबन्धन पर्वका लागि राखी बाँध्ने मुख्य शुभ साइत तथा समय तालिका सार्वजनिक गर्नुभएको छ। विश्व…

विद्यार्थीको सिर्जनशीलता झल्कियो, सगरमाथा एकेडेमीमा राखी मेकिङ प्रतियोगिता सम्पन्न

वीरगञ्ज, ११ भदौ । सगरमाथा एकेडेमी वीरगञ्ज प्रा.लि. मुरली–१२, पर्साको खेल मैदानमा रक्षाबन्धनको अवसरमा आयोजित ‘राखी मेकिङ प्रतियोगिता–२०८३’ उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक एवम् नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष…