मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव नेपाल ल्याउन सांसद कानुको पहल

वीरगञ्ज, भदौ २९ । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिका–९ बडेड्वाका शिव महतो थारुका छोरा ध्रुप महतो थारुको मलेसियामा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको छ।…

सांसद सुशील साह कानुद्वारा माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव उद्घाटन

वीरगञ्ज, भदौ २९ । वीरगञ्जको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थान युवा क्लबले आठौँ गणेश पूजा महोत्सव भव्य रूपमा आयोजना गरेको छ। माईस्थान मन्दिरअगाडिको पार्कमा आयोजित महोत्सवको सोमबार पर्सा क्षेत्र नम्बर २ का सांसद…

धादिङका बाढीपीडित २०० परिवारलाई जेन–जी पर्सा र युवा नेता सुधीर पटेलद्वारा १५ लाखको राहत

२८ भदौ । वीरगञ्जबाट राहत सामग्री लिएर धादिङ पुगेको जेन–जी पर्सा र युवा नेता सुधीर पटेलको टोलीले गजुरी गाउँपालिका–५ र ६ का बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। धादिङको गजुरी गाउँपालिकामा रहेको बाढीपीडित होल्डिङ सेन्टरमा…

‘अक्षरारम्भ’ अन्तरविद्यालय प्रतियोगितामा वक्तृत्वकलातर्फ जीएचपी र वादविवादमा डीपीएस प्रथम

वीरगन्ज २८। वीरगञ्जस्थित जी.एच.पी. माध्यमिक विद्यालयको आयोजनामा आइतबार ‘अक्षरारम्भ’ अन्तरविद्यालय वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा वीरगञ्जका विभिन्न १२ विद्यालयका…

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, दोस्रो पटक एसिया कपमा छनोट

काठमाडौं । यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। उपाधिसँगै नेपाल अर्को वर्ष बंगलादेशमा हुने एसिया कपका लागि पनि छनोट भएको छ। शनिबार मलेसियाको बायोमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य…

सुधीर पटेलको नेतृत्वमा जेनजी पर्साद्वारा १५ लाखको राहत सामग्री संकलन

वीरगञ्ज, भदौ २७ — जेनजी पर्साको आयोजनामा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि करिब १० देखि १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा संकलन गरिएको…

कुशे औँसीमा वीरगञ्जका चार लायन्स क्लबद्वारा ‘अन्नदान’ कार्यक्रम

वीरगञ्ज, २६ भदौ । कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा वीरगञ्जमा ‘अन्नदान कार्यक्रम’ सम्पन्न भएको छ। लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल, लायन्स क्लब अफ वीरगञ्ज प्रभु, लायन्स क्लब अफ वीरगञ्ज परिवार र लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको…

जन जागरण युवा क्लबको २८ वर्षे यात्रा, सामाजिक सेवामा निरन्तर योगदान

बारा, भदौ २६ । बाराको जन जागरण युवा क्लबले आफ्नो २८औँ वार्षिक साधारण सभा कलैयामा सम्पन्न गरेको छ। संस्थाका कार्यवाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक भैयाराम यादवले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका…

कञ्चनजंगा इङ्ग्लिस स्कुलमा विद्यार्थी परिषद्को पदस्थापना तथा बुवा–बालबालिका दिवस सम्पन्न

वीरगञ्ज, भदौ २६ । वीरगञ्जस्थित कञ्चनजंगा इङ्ग्लिस स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी परिषद्–२०८३ को पदस्थापना समारोह (Investiture Ceremony) तथा बुवा एवं बालबालिका दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। ‘PROMISES TO…

वीरगञ्ज कारागारका महिलालाई तीजको अवसरमा खाद्यान्न तथा सरसफाइ सामग्री वितरण

वीरगन्ज २६।  हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगञ्जमा खाद्यान्न तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी सामग्री वितरण गरिएको छ। वीरगञ्जस्थित बिर्ता कारागारमा रहेका महिलाहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा…