वीरगन्जमा श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा रक्तदान सम्पन्न

वीरगन्ज,फागुन १० भगवान कुर्मी श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार संगठनका मधेश प्रदेश समितिका अध्यक्ष जिवन प्रसाद चौरसियाको अध्यक्षता सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । वीरगन्जको…

होलीपर्वको अवसरमा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा निस्शुल्क कपडा वितरण एवं होलिको शुभकामना…

१० चैत्र वीरगन्ज । होलि पर्वको शुभ उपलक्षयमा शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा निस्शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०।३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज…

सनसाईन इंग्लिश बोर्डिङ स्कुलको वार्षिक उत्सव कार्यक्रम समपन्न

१० चैत्र, बीरगंज आनन्द पटेल बीरगंज महानगरपालिका वडा नं १४ पीपरामा रहेको सनसाईन इंग्लिश बोर्डिङ स्कुलको शनिबार वार्षिक उत्सव कार्यक्रम समपन्न भएको छ । बिधालयको आफ्नै प्राङगनमा सो कार्यक्रम समपन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी…

बिन्दबासिनी गाउँपालिकामा होली मिलन कार्यक्रम सम्पन्न

९ चैत्र, पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बहुवर्वाको आयोजनामा आज शुक्रबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षता एवं प्रमुख प्रशासकिय अधिकृत राकेश…

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी

वीरगन्ज ,९ चैत । तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपुर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा महिला मैत्रीपुर्ण खेलमा निजगढ फुटबल…

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

वीरगन्ज , ८ चैत । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चैत १० गते शनिबार हुने…

बीरगंज कलेजका बिधार्थीहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

८ चैत्र, बीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुलाई आज सिक्नु कमाउनु र कसरी बचाउने भन्ने बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डाक्टर…

भन्सार छलीका सामान सहित ५ वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणम

८ चैत्र, बीरगंज पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार…

तेस्रो परवानीपुर गोल्डकप ः खेल मैदानमा पानी जमेपछी आजको खेल स्थगित

वीरगन्ज ,७ चैत । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको छ । शक्ति युवा क्लबको आयोजनामा परवानीपुर खेल मैदानमा बर्षाका कारण पानी जमेपछी खेल स्थगित भएको हो ।…

मानवसेवा आश्रमद्धारा होली मीलन तथा अर्धवार्षिक प्रतिवेदन सार्वजनिक

७ चैत्र, बीरगंज होली पर्वको अवसरमा मानव सेवा आश्रमद्धारा शुभकामना आदान प्रदान तथा अधवार्षिक प्रगति विवरण सार्वजनिक भएको छ ।  बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन समारोहमा होलीको वर्षको शुभकामना दिनुहुँदै रंगले सबैलाई…