अभिभावक संघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७७ जानाले गरे रक्तदान
चैत्र २३, वीरगन्ज
अभिभावक संघ पर्साले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बीरगंजको घंटाघर आयोजना गरिएको हो।
उक्त कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको एवम् विशिष्ट अतिथिमा…