वीरगंजमा ६८ औँ राष्ट्रिय सहकारी दिवसमा सम्पन्न
मयार्दित सहकारी समुन्नत समाज भन्ने मुल नाराका आज ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले सहकारीहरु ब्यस्थित गरि संचालन गर्न आग्रह गरेका छन् ।
उनले भने सानोतिनो पुजी भएका बचतकर्ताहरु बचत…