जसपा नेपाल छठ पर्वपछि मधेश सरकारमा सहभागी हुने तयारीमा
वीरगञ्ज, कार्तिक ६
जनता समाजवादी पार्टी (जसपा) नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको छ। पार्टीका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले बिहीबार एक विशेष भेटमा गठबन्धनका साझेदारहरूसँग सहमति गरेर सरकारमा प्रवेश गर्ने…