महानगरपालिकाद्धारा एक्सेल कलेजमा सिलबन्दी

वीरगंज १७ । वीरगंज महानगरपालिकाले एक्सेल कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो । आइतबार…

१३ दिनमा सात सय ३५ वटा भन्दा धेरै घरमा आगलागी, १० जनाको ज्यान गयो, २२ करोड रुपैयाँ भन्दा धेरैको…

काठमाण्डौ – २०८१ साल शुरु भएपछि १३ दिनमै आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख महिना शुरु भएपछि प्रकोपकै रूपमा फैलिरहेको डढेलो र आगलागीले ठूलो जनधनको क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…

मिस नेपाल २०२४ को लागि वीरगंजमा आवेदन खुल्ला

१४ बैशाख, बीरगंज : डाबर वाटिक मिस नेपाल २०२४ को लागि आवेदन खुल्ला भएको छ । वीरगंजको होटल भिस्वामा पत्रकार सम्मेलन गरि आयोजकले आवेदन खुल्ला भएको जनाएको हो । आवदेन जेष्ठ १ गते सम्म खुल्ला रहने छ । मिस नेपालको लागि न्युनतमा ५ फिट ३ ईन्च उचाई ,…

पर्साका सरकारी विद्यालयमा सुधारका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्ज,१४बैशाखः गुणस्तरीय शिक्षाको माग गर्दै पर्साका दुई सय १५ जना बालबालिकाले लेखेको चिठ्ठी९पत्र० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएको छ । शिक्षाका लागि रष्ट्रिय अभियान नेपाल नामक संस्थाले पर्साका दुई सय १५ बालबालिकाले…

अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गौला जीवित मानिसमा प्रत्यारोपण

संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गौला जीवित मानवमा प्रत्यारोपण भएको छ । शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गौला प्रत्यारोपण गरेका समाचार संस्था एएफपीले जनाएको छ । न्युयोर्कको एनवाईयू…

९ महिनामा सवारी दुर्घटनामा परी पर्सामा ३९ को मृत्यु, सबै भन्दा बढी मोटरसाइकल दुर्घटना

१३ बैशाख, बीरगंज पर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक बर्ष २०८०र०८१ को साउनदेखि गत चैत महिनासम्म ९ महिनाको अवधिमा जिल्लाका विभिन्नस्थानमा भएका ५ सय २९ वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु…

कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय

काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो । २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते…

दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

वीरगन्जमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान तिब्र गतिमारहेका मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेल…

दलित माथिको बिभेद अझै रोकि एन, बरैनियाँमा हुने यज्ञमा दलितलाई प्रवेश निषेध

१३, बैशाख, बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर २ बजार बरैनियाँमा बैशाख १६ गते देखि हुन गईरहको श्री बिष्णु महायज्ञमा दलित समुदायलाई बञ्चित गरिएको छ । बैशाख २७ गते सम्म चल्ने महायज्ञमा दलित समुदायलाई बेदी ९चौका ०बस्न बञ्चित गरिएको हो ।…

राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न, मास्कोट मावि बाजि मार्न सफल

वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल महासंघको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको सयुँक्त आयोजनामा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप बुधवार सम्पन्न भएको…