सूचनाको नाममा घरमा छापा, बरामद शून्य भएपछि स्थानीय आक्रोशित
वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया टोलमा बिहीबार सशस्त्र प्रहरीले छापा मारेको छ। विशेष सूचनाको आधारमा रामाकान्त पटेलको घरमा सीमा सुरक्षा बल सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले छापामारी गरेको हो।
सूचनाअनुसार केही…