सशस्त्र प्रहरीद्वारा पर्सामा १० हजार प्रतिबन्धित चल्ला नियन्त्रण र नष्ट

वीरगन्ज। सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साको टोलीले ८,००,०००।- (आठ लाख रुपैयाँ)…

आइतबार र सोमबार प्रतिकूल मौसमका कारण सार्वजनिक बिदा

वीरगन्ज । नेपाल सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अविरल वर्षा र त्यसबाट सिर्जित प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारी कार्यालयहरू आइतबारदेखि…

वीरगञ्जमा तनाव कम गर्ने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगञ्ज, आनन्द पटेल। वीरगञ्ज महानगरपालिका–८, पानी ट्यांकी नजिक अवस्थित लिटिल बडी प्रि–स्कुल र सनसाइन इङ्ग्लिश बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शुक्रबार एक दिने तनाव व्यवस्थापन तथा दुई हृदय ध्यान (Twin Hearts Meditation) कार्यक्रम सम्पन्न…

ओमानमा हुने टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। यूएईमा वेस्ट इन्डिज विरुद्धको तीन खेलको शृंखलामा…

नेपालले वेस्टइन्डिजमाथि ऐतिहासिक सिरिज जित्यो, टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता

काठमाडौं - नेपालले वेस्टइन्डिज विरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० को अविजित अग्रता सहित जितेको छ । सोमबार राती यूएईको शारजहाँ स्थित रंगशालामा भएको दोस्रो खेलमा नेपालले वेस्टइन्डिजलाई ९० रनले पराजित गर्दै श्रृंखला…

एसिया कप क्रिकेट : पाकिस्तानलाई हराउँदै भारत लगातार दोस्रोपटक च्याम्पियन

काठमाडौँ —भारतीय टिमले एसिया कपको उपाधि लगातार दोस्रोपटक जितेको छ । सन् २०२३ मा एक दिवसीय प्रणालीमा श्रीलंकालाई हराएको भारतले यसपालि चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा हराउँदै उपाधि जितेको हो । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ५…

वीरगंजमा फूलपाती पर्व भव्यतापूर्वक सम्पन्न, गहवामाई मन्दिरमा विशेष भीड

वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका…

बडादशैंको खुशी बाँड्दै सशस्त्र प्रहरी, ९० बालबालिकाले पाए न्यानो कपडा

वीरगन्ज । बडादशैँको शुभ अवसर पारेर सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले सामाजिक कार्य गरेको छ। ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत पर्साको पकाहाँमैनापुर गाउँपालिका–४, खेस्रहाका विपन्न, मुसहर र डोम समुदायका…

गरीब असहायको अनुहारमा खुशी: वीरगञ्ज कपडा बैंकद्वारा कपडा वितरण

११ असोज, वीरगञ्ज । दशैं पर्वको अवसरमा वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरमा विशेष कार्यक्रमको आयोजना गर्दै गरीब, असहाय र विपन्न परिवारलाई नि:शुल्क कपडा वितरण गरेको छ। कपडा बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान…

भिष्वा–५ मा गोली चलेपछि किशोर घाइते, दुई जना नियन्त्रणमा

पर्सा, असोज ९ । पर्सा जिल्लाको भिष्वा –५ मा बिहीबार राति गोली प्रहार भएको छ। घटनामा सोही वडाका करिब १७ वर्षीय गोलु आलम घाइते भएका छन्। घाइते आलमलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था सामान्य रहेको…