एनपीएल फाइनल : सुदूरपश्चिम रोयल्सद्वारा टस जितेर ब्याटिङको निर्णय
काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सम्पन्न टसमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले…