पर्सागढीमा रास्वपाको नगर पार्टी कार्यालय उद्घाटन, परिवर्तनको लहर सुरु भइसकेको दाबी
वीरगन्ज, ११ माघ
पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर पार्टी कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। बडनिहारमा स्थापना गरिएको उक्त नगर पार्टी कार्यालयको उद्घाटन आइतबार रास्वपाका…