बहुअरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्थामा कमजोर पुरुषको मानवसेवा आश्रमद्वारा उद्धार
मंसिर १५ वीरगञ्ज आनन्द पटेल।
मानवता र सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै मानवसेवा आश्रम वीरगञ्ज शाखाले पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुअरी ड्राइपोर्ट चोकबाट एक जनाको सफल उद्धार गरेको छ। सोमबार, दिउँसो करिब ३:१५…