घडीर्वा पोखरीमा छठ तयारी अन्तिम चरणमा, १ लाख ५० हजार भक्तजनको उपस्थितिको तयारी

९ कार्तिक,वीरगन्ज । आनन्द पटेल तराई–मधेशवासीहरूको महान आस्था र सूर्य उपासना पर्व छठ पूजाको अवसरमा वीरगन्जको घडीर्वा पोखरीमा तयारी अन्तिम चरणमा पुगेको छ। आज आयोजित पत्रकार सम्मेलनमा घडीर्वा छठ पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूले…

वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म निःशुल्क भोजन कार्यक्रम सम्पन्न

८ कार्तिक, वीरगञ्ज । आनन्द पटेल — वीरगञ्ज समाज सेवाले नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म सञ्चालन गर्दै आएको निःशुल्क भोजन कार्यक्रम शनिबार पनि सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। पछिल्लो डेढ वर्षदेखि प्रत्येक शनिबार…

थारू समाजको इतिहास, सभ्यता र पहिचान बोकेको समाचकेवा पर्वको सुरुवात

वीरगन्ज । तराईमा बसोबास गर्ने आदिवासी थारू र मधेशी समुदायमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिने समाचकेवा पर्व सुरु भएको छ। यो पर्व भाइटीकाको दिनदेखि सुरु भई १५ दिनसम्म खेल्ने गरिन्छ र कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ…

जनमत पार्टीको सामाजिक सेवा : छठ पर्वमा ब्रतालु महिलालाई साडी र पूजा सामग्री सहयोग

८ कार्तिक, वीरगञ्ज । आनन्द पटेल — जनमत पार्टी वीरगञ्ज महानगरपालिका–८ वडा इकाई समितिको आयोजनामा तथा पार्टी जिल्ला सदस्य कंचन गुप्ताको सौजन्यमा छठ पर्वको पावन अवसरमा वडा स्तरीय शुभकामना आदान–प्रदान तथा सामग्री वितरण कार्यक्रम भव्यताका साथ…

मधेश प्रदेशमा छठ पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा

जनकपुरधाम, मधेश आनन्द पटेल – मधेश प्रदेश सरकारले यस वर्ष कार्तिक ११ गते ९मंगलबार० छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ कि यस निर्णयको आधार २०७१ साल चैत्र २२ गते प्रदेश…

छठको पर्व नजिक, उत्साहले भरियो मधेश

वीरगन्ज। तराई–मधेश क्षेत्रमा दिपावली सकिएसँगै सूर्यदेवको उपासना गरिने महापर्व छठको तयारी तीव्र रुपमा अघि बढेको छ। यस वर्ष छठ पर्व कार्तिक १० र ११ गते पर्ने भएकाले सम्पूर्ण मधेशी समुदाय छठमय बनेको छ। भोजपुरी र मैथिली भाषी हिन्दूहरूले पर्वका…

चित्रगुप्त युवा समितिको आयोजनामा सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरू

बीरगञ्ज, पर्सा । चित्रगुप्त युवा समिति बीरगञ्जको आयोजनामा शुक्रबार ज्ञानदा एकेडेमी विद्यालयको प्राङ्गणमा ‘प्रथम कायस्थ सुपर सिक्स नकआउट क्रिकेट प्रतियोगिता’ भव्य रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह समितिका अध्यक्ष राजन श्रीवास्तव र…

वीरगञ्जमा गाँजा सहित एक वृद्ध पक्राउ

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौ नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सुरक्षात्मक टोलीले गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा रहेको…

जसपा नेपाल छठ पर्वपछि मधेश सरकारमा सहभागी हुने तयारीमा

वीरगञ्ज, कार्तिक ६ जनता समाजवादी पार्टी (जसपा) नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको छ। पार्टीका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले बिहीबार एक विशेष भेटमा गठबन्धनका साझेदारहरूसँग सहमति गरेर सरकारमा प्रवेश गर्ने…

मधेसमा परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक आस्था सहित सम्पन्न

६,कार्तिक वीरगंज मधेसका बारा, पर्सा, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहटलगायत जिल्लाका गाउँ–सहरहरूमा आज परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक श्रद्धा, सांस्कृतिक उत्साह र पारिवारिक आत्मीयताका साथ उल्लासपूर्वक मनाइयो। बिहानैदेखि…