भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु

भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । भारतको पंजावस्थित अमृतसरको एउटा गाउँमा गएराति बिषाक्त मदिरा सेवन उनीहरुको मृत्यु भएको हो । पंजाव प्रहरीका अनुसार घटना’दयगत जानकारी प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको र…

मे १७ देखि फेरी सुरु हुंदै आइपिएल

काठमाडौं । विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु‌ ९आरसीबी० र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ। इन्डियन प्रिमियर लिग आइपिएलको खेल शनिवार ९मे १७० सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड…

किरात समुदायको महान पर्व उभौली (साकेला) एले सम्बत भब्य रुपमा भाषा संस्कृति जोगाउन युवा पुस्तालाई…

वीरगञ्ज– किरात समुदायहरुको महान पर्व उभौली ९साकेला० यले सम्बत ५०८४ भब्य रुपमा धुमधामका साथ सम्पन्न भएको छ। किरात राई यायोक्खा जिल्ला कार्यसमिति बारा र किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्साको संयुक्तरूपमा उभौली ९साकेला० यले सम्बत…

भारतीय क्रिकेटर विराट कोहली टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा

२९ वैशाख,काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। यसअघि नै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० लाई आफ्नो निर्णयबारे जानकारी गराएका कोहलीले आज सामाजिक सञ्जालमार्फत…

सिद्धार्थ गौतमको २५६९औँ जयन्ती देशभर मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन…

भारतमा ट्रेलर र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु , ११ जना घाइते

भारत छत्तीसगढको राजधानी रायपुरमा ट्रेलर र ट्रक ठोक्किँदा भएको भीषण दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। मृतकमा नौ महिला र चार बालबालिका छन्। यो दुर्घटनामा ११ जना घाइते भएको छ। रायपुर–बालोदा बजार सडकखण्डको सारागाउँ नजिकै भएको यो दुर्घटना…

जबरजस्ती करणीको अभियोगमा वीरगञ्जबाट एक व्यक्ति प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । जबरजस्ती करणीको अभियोगमा वीरगञ्जबाट प्रहरीद्वारा एक व्यक्ति नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अर्को एक व्यक्ति फरार रहेका छन् । पक्राउ पर्ने व्यक्ति बाराको प्रसौनी गाउँपालिका–६, बेलहिया निवासी ५० वर्षीय दिनानाथ साह रहेका छन्।…

बुद्ध जयन्तीको अवसरमा माउन्ट हर्मन मावीमा विज्ञान प्रदर्शनी कार्यक्रम समपन्न

२९ वैशाख वीरगन्ज , आनन्द पटेल वीरगन्ज महानगरपालिका वडा नं २३ स्थित माउन्ट हर्मन माविमा अध्ययनरत विद्यार्थीहरुले आईतबार भव्य रूपमा विज्ञान प्रदर्शनी गरेका छन । कक्षा नर्सरी देखि लिएर कक्षा दश (१०) सम्मका विद्यार्थीहरुले आफूले बनाएका…

चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सूर्य नारायण विकको अध्यक्षतामा…

वैशाख २८ वीरगन्ज, आनन्द पटेल चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाको प्रथम जिल्ला अधिवेशन आईतवार विपिएस कलेजको सभा हलमा सम्पन्न भएको छ । सम्पन्न अधिवेशन अन्तर्गत अध्यक्ष पदमा सूर्य नारायण विक सर्वसहमतिले चयन भएका छन् । यसैगरी उपाध्यक्ष…

पर्साको जगरनाथ पुरमा कांग्रेस, एमाले र जसपाका सयौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

पर्सा , पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा आयोजित एक भव्य पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायत विभिन्न दल परित्याग गर्दै सयौं नेता–कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। शनिबार जगरनाथपुर…