Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

काठमाण्डौ – दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ । साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको…

इन्डियन प्रिमियर लिग(आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने

काठमाण्डौ – इन्डियन प्रिमियर लिग९आईपीएल० संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को…

पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको…

वीरगञ्जमा ८५ किलो गाँजा सहित ३ जना पक्राउ

पर्सामा ८५ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका…

आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा कोएष्ट फर्मासुटिकल्स ग्रुप विजयी

बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा कोएष्ट फर्मासुटिकल्स ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा…

वीरगञ्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

७ मंसिर,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।…

विश्रामपुर गाउँपालिकामा आज शोक बिदा

७ मंसिर, बारा । बाराको विश्रामपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी प्रशुराम बैठ धोबीको विहीबार साँझ अल्पआयुमै…

पर्साको पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौँ– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५…

सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता

रौतहट– रौतहटस्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ । जुत्ताको…

वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चार लाख जरिवाना असुल

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय ६१ सवारीसाधनलाई कारबाही गर्दै पाँच दिनमा चार लाख पाँच हजार रुपैयाँ जरिवाना असुल…