राजहंस चामलको भ्रमपूर्ण विज्ञापनबारे उजुरी, कारबाही नभएको भन्दै उपभोक्ता मञ्चको प्रश्न
वीरगञ्ज, असोज २६ आनन्द पटेल।
पर्साको जगरनाथपुर स्थित महाबिर एग्रो प्रालिले उत्पादन गर्दै आएको राजहंस ब्रान्डको चामलको बोरामा भ्रमपूर्ण विज्ञापन गरिएको आरोपमा उजुरी परेको लामो समय बितिसक्दा पनि प्रभावकारी कारबाही नभएको भन्दै उपभोक्ता हित…