भ्रमपूर्ण विज्ञापन गरेको पुष्टि भएपछि महावीर एग्रोलाई दुई लाख जरिवाना
वीरगञ्ज आनन्द पटेल।
राजहंस ब्रान्डको चामलको प्याकेटमा दाल निःशुल्क दिने भन्दै उपभोक्तालाई भ्रममा पारेको पुष्टि भएपछि वीरगञ्ज स्थित महावीर एग्रोलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बजारमा पठाइसकेको चामल…