अभिनयका हस्ती नाना पाटेकरको निधन
काठमाडौं । बलिउडका चर्चित तथा वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ। ७५ वर्षको उमेरमा बिहीबार बिहान गोवा स्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोवाको डोना पाउला स्थित निवासमा अस्वस्थ भएपछि…