मितेरी पुलमा यात्रु तथा सर्वसाधारणका लागि चिसो पानी र विश्रामस्थल सञ्चालन
वीरगञ्ज, भदौ ३० —
वीरगञ्ज स्थित मितेरी पुल नजिक यात्रु तथा सर्वसाधारणको सुविधाका लागि चिसो पानीको मेसिन सहितको विश्रामस्थल सञ्चालनमा ल्याइएको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्गटा वेलफेयर सोसाइटीको संयुक्त…