एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, दोस्रो पटक एसिया कपमा छनोट

काठमाडौं । यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। उपाधिसँगै नेपाल अर्को वर्ष बंगलादेशमा हुने एसिया कपका लागि पनि छनोट भएको छ। शनिबार मलेसियाको बायोमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य…

सुधीर पटेलको नेतृत्वमा जेनजी पर्साद्वारा १५ लाखको राहत सामग्री संकलन

वीरगञ्ज, भदौ २७ — जेनजी पर्साको आयोजनामा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि करिब १० देखि १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा संकलन गरिएको…

कुशे औँसीमा वीरगञ्जका चार लायन्स क्लबद्वारा ‘अन्नदान’ कार्यक्रम

वीरगञ्ज, २६ भदौ । कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा वीरगञ्जमा ‘अन्नदान कार्यक्रम’ सम्पन्न भएको छ। लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल, लायन्स क्लब अफ वीरगञ्ज प्रभु, लायन्स क्लब अफ वीरगञ्ज परिवार र लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको…

जन जागरण युवा क्लबको २८ वर्षे यात्रा, सामाजिक सेवामा निरन्तर योगदान

बारा, भदौ २६ । बाराको जन जागरण युवा क्लबले आफ्नो २८औँ वार्षिक साधारण सभा कलैयामा सम्पन्न गरेको छ। संस्थाका कार्यवाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक भैयाराम यादवले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका…

कञ्चनजंगा इङ्ग्लिस स्कुलमा विद्यार्थी परिषद्को पदस्थापना तथा बुवा–बालबालिका दिवस सम्पन्न

वीरगञ्ज, भदौ २६ । वीरगञ्जस्थित कञ्चनजंगा इङ्ग्लिस स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी परिषद्–२०८३ को पदस्थापना समारोह (Investiture Ceremony) तथा बुवा एवं बालबालिका दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। ‘PROMISES TO…

वीरगञ्ज कारागारका महिलालाई तीजको अवसरमा खाद्यान्न तथा सरसफाइ सामग्री वितरण

वीरगन्ज २६।  हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगञ्जमा खाद्यान्न तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी सामग्री वितरण गरिएको छ। वीरगञ्जस्थित बिर्ता कारागारमा रहेका महिलाहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा…

बृजेश्वर चौधरीद्वारा विपन्न परिवारलाई श्राद्धकार्यका लागि ५ बोरा खाद्यान्न र नगद सहयोग

वीरगञ्ज आनन्द पटेल। जगरनाथपुर गाउँपालिका–४ का एक अति विपन्न परिवारलाई श्राद्धकार्यका लागि समाजसेवी ब्रिजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा नगद सहयोग गरेका छन्। चौधरीले आफ्नो तर्फबाट ३ हजार रुपैयाँ नगदसहित २ बोरा चामल र ३ बोरा चिउरा…

ओमानलाई ध्वस्त पार्दै नेपाल फाइनलमा, एसिया कप अब एक जित टाढा

काठमाडौं, भदौ २५। नेपाली बलरको घातक प्रदर्शनपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। बिहीबार भएको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली…

पर्सामा घरभित्र लुकाइएको १८ किलो ७०० ग्राम गाँजा बरामद, ७० वर्षीय महतो पक्राउ

वीरगञ्ज, भदौ २५ आनन्द पटेल। पर्सामा प्रहरीले घरभित्र लुकाइछिपाइ राखेको ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध गाँजा लुकाईछिपाई राखेको विशेष सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी…

जेन–जी आन्दोलनका सहिदको सम्झनामा बहुअरीमा दीप प्रज्वलन

वीरगञ्ज, भदौ २३ आनन्द पटेल। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा पर्साको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। राजन यादवको आयोजनामा भएको कार्यक्रममा…