रोयल एकेडेमीलाई प्याब्सन स्मार्ट माइन्ड्सको उपाधि, बाढीपीडितका लागि प्याब्सन पर्साको १५ लाख सहयोग
वीरगन्ज, भदौ २३।
प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियर तर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमीले १७० अंक सहित…