वीरगन्जमा घर निर्माण मेला सुरु, मन्त्री कनिश पटेलले गरे उद्घाटन

वीरगन्ज, १९ भदौ । आनन्द पटेल वीरगन्जमा घर निर्माणसम्बन्धी सामग्री, प्रविधि तथा सेवाबारे जानकारी दिने उद्देश्यले ‘बिल्डिङ ड्रिम्स, क्रियटिङ अपर्चुनिटिज, कनेक्टिङ इनोभेसन’ नारा सहित घर निर्माण मेला बिहीबारदेखि सुरु भएको छ। ई होम…

रेडक्रसको स्थापना दिवसमा प्रणामी युवा परिषद्को रक्तदान, ७ महिला सहित २३ जनाले गरे रक्तदान

वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद् वीरगञ्ज, पर्साले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। श्री कृष्ण प्रणामी युवा परिषद् वीरगञ्जका अध्यक्ष योगेश यादवको अध्यक्षता तथा जिल्ला प्रहरी…

जन्माष्टमी केवल उत्सव होइन, कृष्णका विचारलाई जीवनमा उतार्ने अवसर हो : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण । जन्माष्टमी केवल भगवान् श्रीकृष्णको पूजा र उत्सव मनाउने पर्व मात्र नभई उहाँका विचार, शिक्षा र जीवनदर्शनलाई व्यवहारमा उतार्ने अवसर भएको सामाजिक कार्यकर्ता बिमल सर्राफले बताएका छन्। लायन्स क्लब इन्टरनेसनल…

बाढीपीडितको सकुशल उद्धारपछि डा. दुबेको भावुक प्रार्थना : ‘प्राकृतिक विपत्तिबाट मानव जातिको रक्षा गर’

वीरगञ्ज, १९ भदौ । मुलुकका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बाढीको जोखिममा परेका नागरिकहरूको सकुशल उद्धार गरिएको छ। विपद्को कठिन परिस्थितिमा भएको उद्धारले प्रभावित…

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले मनायो ६४औँ स्थापना दिवस

वीरगञ्ज, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले शुक्रबार वीरगञ्ज स्थित शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ। मानवता, सेवा र परोपकारको भावनालाई…

एलसीआईएफको १ करोड ४० लाख सहयोगमा मानव सेवा आश्रमको भवन निर्माण, उद्घाटन तथा हस्तान्तरण

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ। लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) को १ करोड ४० लाख रुपैयाँ आर्थिक…

मेडिसिटी वयोधामा राजेन्द्र प्रसाद कोइरालाको उत्प्रेरणात्मक सत्र, सहभागीले भने– ‘यो त चमत्कार नै भयो’

वीरगन्ज आनन्द पटेल। स्वास्थ्य सेवामा मानवीय संवेदना र व्यावसायिक कार्यकुशलतालाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुरस्थित मेडिसिटी वयोधा अस्पतालमा विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। ज्ञानदा एकेडेमी (GYANDA Academy) का…

मानवीय सेवामा साउथ जोन परिवार, भोटेकोशी बाढीपीडितलाई १ लाख ५५ हजार ५५५ सहयोग

वीरगञ्ज आनन्द पटेल। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि वीरगञ्जस्थित साउथ जोन सेकेन्डरी स्कुल परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग संकलन गरेको छ। बाढीपीडितको दुःखमा साथ दिने…

राखीदेखि क्विजसम्म : विद्या सदनमा विद्यार्थीको प्रतिभा प्रदर्शन

वीरगञ्ज, भदौ १८ । विद्या सदन माध्यमिक विद्यालय, वीरगञ्जमा विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्। विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार…

विद्यार्थीको आकर्षक प्रस्तुतिसँगै सगरमाथा एकेडेमीमा जन्माष्टमी विशेष कार्यक्रम

वीरगञ्ज, भदौ १८ । आनन्द पटेल वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित सगरमाथा एकेडेमीमा भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ। कार्यक्रममा विद्यालयमा कक्षा प्ले ग्रुप (पी.जी.) देखि…