जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा
जेठ ३, वीरगञ्ज । नेपाल बार एशोसिएशनले यहि जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।
नेपाल बारले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ६ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा…