सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन
जेठ २, वीरगञ्ज । सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका…