‘वन्दे मातरम्’को १५० वर्ष पूरा, वीरगन्जमा भारतीय महावाणिज्य दूतावासद्वारा विशेष कार्यक्रम
वीरगन्ज । भारतको राष्ट्रिय भावना तथा देशभक्तिको प्रतीक राष्ट्रगीत ‘वन्दे मातरम्’को रचना भएको १५० वर्ष पूरा भएको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगन्जले मंगलबार विशेष कार्यक्रम आयोजना गरेको छ।
वीरगन्ज स्थित सैनिक ब्यारेकनजिक रहेको…