हिसान पर्साद्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक, चार परीक्षा केन्द्र तोकियो
वीरगञ्ज । हिसान पर्साले शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ। विद्यार्थीहरूलाई सहजता प्रदान गर्न चार वटा परीक्षा केन्द्र तोकिएको मिनी…