वीरगञ्जमा सडक विस्तारका लागि नापजाँच कार्य मंगलबारदेखि औपचारिक रूपमा अघि बढ्ने
वीरगञ्ज, १४ वैशाख । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथको मापदण्ड अनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि सुरु हुने भएको छ।
सोमबार वीरगञ्ज महानगरपालिकामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले…