Browsing Category

सामाचार

वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

काठमाडौं । ससङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन…

राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुख द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।…

कम्बोडिया जाने १४ नेताहरूको नाम सार्वजनिक

काठमाडौं स् नेकपा एमाले विदेश विभागका पूर्वप्रमुख राजन भट्टराईले कम्बोडिया जाने नेताहरूको सूची सार्वजनिक गरेका छन् । आजबाट हुने आईक्यापको १२ औं अधिवेशनमा भाग…

आज विश्व बाल दिवस मनाईंदै

५ मंसिर, वीरगञ्ज । नोभेम्बर २०, आज विश्व बाल दिवस मनाईंदै छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा विश्व भरीका बालबालिकाहरुको आधारभुत…

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिवसीय भ्रमणमा नेपाल आउदै

५ मंसिर,काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज ९बुधबार० पाँच दिवसीय नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको…

आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको…

भ्रष्टाचार गरेको आरोपमा अख्तियाद्धारा प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर

३० कात्तिक,काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार एक…

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा

२९ कात्तिक, काठमाडौँ । मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा गरेको छ । मधेस प्रदेश…

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बन्यो

राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो। आईक्यू एयरको बिहान साढे ९…

सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने : मन्त्री गुप्ता

कार्तिक,२८ सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी अभाव…