Browsing Category
सामाचार
ग्यास अभाव विरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर सडकमा उत्रिए विद्यार्थी
काठमाडौं, २ भदौ । खाना पकाउने एलपी ग्यासको अभावका कारण विद्यार्थी समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
नेविसंघले विद्यार्थीको समस्या तत्काल समाधान गर्न माग गर्दै मंगलबार काठमाडौंस्थित…
भारतको ८०औँ स्वतन्त्रता दिवसमा ICCR र भारतीय महावाणिज्य दूतावासद्वारा वीरगञ्जमा विशेष सांगीतिक…
वीरगञ्ज, १ भदौ। भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको संयुक्त आयोजनामा आइतबार साँझ वीरगञ्जको आदर्शनगर स्थित टाउन हलमा विशेष लाइट म्युजिक (सुगम संगीत) कार्यक्रम…
वीरगञ्जमा उपभोक्ता अदालत आवश्यक, प्रदेश सरकारबाट सक्दो सहयोग गर्छौं : मन्त्री पटेल
वीरगञ्ज, ३१ साउन । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आइतबार वीरगञ्जस्थित होटल वृन्दावनमा ‘उपभोक्ता अदालत स्थापना तथा सञ्चालन र नसर्ने रोग रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन…
पत्रकारसँग एसपी भट्टराईको संवाद, नागरिक सेवा र शान्ति सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता
वीरगञ्ज, २९ साउन आनन्द पटेल । जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार नव आगन्तुक प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईसँग पत्रकारहरूको परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको…
पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग, प्रहरी परिसरअगाडि धर्ना
२८ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रदर्शनसहित धर्ना दिएका…
‘वन्दे मातरम्’को १५० वर्ष पूरा, वीरगन्जमा भारतीय महावाणिज्य दूतावासद्वारा विशेष कार्यक्रम
वीरगन्ज । भारतको राष्ट्रिय भावना तथा देशभक्तिको प्रतीक राष्ट्रगीत ‘वन्दे मातरम्’को रचना भएको १५० वर्ष पूरा भएको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगन्जले मंगलबार विशेष कार्यक्रम आयोजना गरेको छ।
वीरगन्ज स्थित सैनिक ब्यारेकनजिक रहेको…
सुबोध स्मृति पुरस्कार गौतमलाई, चौधरी सहित अन्य चार जना पनि सम्मानित हुँदै
२४ साउन, वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतीक दैनिकको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पुर्याएको…
कप्तानगञ्ज हिंसामा प्रहरीको अनुसन्धान तीव्र, ६ जना पक्राउ
एआईबाट बनाइएको तस्बिर-
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे…
प्रमुख जिल्ला अधिकारी दाहालको छड्के अनुगमन, सेवाग्राहीलाई छिटो र सहज सेवा दिन कर्मचारीलाई कडा…
वीरगञ्ज, २१ श्रावण ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला प्रशासन कार्यालय पर्साको छड्के अनुगमन गर्दै सेवाग्राहीलाई सरल, सहज, छिटो–छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्।
अनुगमनका…
इमानदार र निष्पक्ष कार्यशैलीले डीएसपी कार्कीप्रति बढ्यो स्थानीयको विश्वास
वीरगञ्ज, साउन २०
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले पर्सा जिल्लाको शान्ति–सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर निर्वाह गरिरहेको भूमिकाप्रति…