Browsing Category
सामाचार
अडानको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया, पेशागत एकता र आचार संहितामा जोड
वीरगञ्ज, साउन २० — नेपाल अडिटर्स एसोसिएसन (अडान) को २१औँ स्थापना दिवसको अवसरमा नेपालभर विभिन्न कार्यक्रम आयोजना भइरहेका बेला अडान पर्साले बुधबार वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएको छ।
कार्यक्रम अन्तर्गत…
७२ जिल्लामा फैलियो डेंगु, २ हजार भन्दा बढी संक्रमित; सरकारले सुरु गर्यो तीन महिने ‘सर्च एन्ड…
काठमाडौं, १९ साउन । मनसुन सक्रिय भएसँगै देशभर डेंगु संक्रमणको जोखिम तीव्र रूपमा बढ्न थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) का अनुसार गत पुसदेखि साउन १५ गतेसम्म देशका ७२ जिल्लामा २ हजार २५…
बालबालिका विरुद्धको कसुरमा अनुसन्धान जारी, अपुष्ट समाचार नप्रसारण गर्न पर्सा प्रहरीको आग्रह
वीरगञ्ज, १९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिका विरुद्धको कसुर सम्बन्धी अनुसन्धान जारी रहेका बेला अपुष्ट, भ्रामक तथा एकपक्षीय समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
मंगलबार जारी गरिएको प्रेस…
रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र र गौमातालाई राष्ट्रमाताको मान्यताको माग
रक्सौल (पूर्वी चम्पारण), साउन १६। गुरु पूर्णिमाको अवसरमा भारतको सीमावर्ती सहर रक्सौलमा आयोजित तीनदिने धर्म संसद धार्मिक एवं भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। कार्यक्रममा भारत र नेपालका विभिन्न सन्त–महात्मा, अखाडाका प्रतिनिधि तथा हजारौँ…
रक्सौलमा ‘बीकानेर स्वीट्स, बेकरी एन्ड स्न्याक्स’ को भव्य उद्घाटन
रक्सौल, पूर्वी चम्पारण, साउन १५। रक्सौल नगरको कौडिहार चोकस्थित सैनिक रोडमा बिहीबार ‘बीकानेर स्वीट्स, बेकरी एन्ड स्न्याक्स’को वैदिक मन्त्रोच्चारणका बीच भव्य रूपमा उद्घाटन गरिएको छ।
पण्डित विजय मिश्रको संयोजनमा आयोजित कार्यक्रममा राजेन्द्र…
वीरगञ्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी, आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म लागू
वीरगञ्ज, साउन १४ — जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १४ गते साँझ ५:०० बजेदेखि साउन १५ गते बिहान…
न्याय सम्पादनमा उच्च अदालत वीरगञ्जको फड्को, एक वर्षमा ५८ सय भन्दा बढी मुद्दा टुंगियो
वीरगञ्ज, साउन १४ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ। बिहीबार अदालत परिसरमा आयोजित कार्यक्रममा अदालतको कार्यसम्पादन, मुद्दा व्यवस्थापन र आगामी…
ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित
वीरगञ्ज/ताप्लेजुङ, साउन १०
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अपराध अनुसन्धान…
कानुनी लगानीकर्तालाई ‘मिटरब्याजी’ नठहराउन सरकारलाई ज्ञापनपत्र
वीरगञ्ज, साउन ७
पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति पर्साले ‘मिटरब्याजी’ सम्बन्धी सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै बिहीबार प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ज्ञापनपत्र बुझाएको छ।
समितिका अध्यक्ष सुनिल पाण्डेको नेतृत्वमा…
प्रहरी मार्फत सञ्चारमाध्यमलाई दबाब दिने प्रयासप्रति पत्रकार महासंघ पर्साको कडा आपत्ति
वीरगञ्ज, ६ साउन — सञ्चार माध्यममा प्रसारित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चारमाध्यमलाई पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
वीरगञ्जबाट प्रसारण हुने My TV मा…