Browsing Category
सामाचार
सांसद हरि पन्तले सदनमा उठाएको सिर्सिया मुद्दापछि उद्योग मन्त्रालयद्वारा १० उद्योगलाई जनही १० लाख…
वीरगञ्ज, ५ साउन
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले सिर्सिया नदी प्रदूषणको विषय संसदमा उठाएपछि सरकारले प्रदूषण फैलाउने उद्योगहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वातावरणीय…
वीरगञ्ज–१६ वडा कार्यालयको नवनिर्मित भवन शुभारम्भ, नागरिकलाई सहज सेवा दिने अपेक्षा
वीरगञ्ज, ४ साउन।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित वडा कार्यालयको नवनिर्मित भवनको पूजा तथा शुभारम्भ कार्यक्रम सोमबार सम्पन्न भएको छ। वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधिअनुसार पूजा–अर्चना गरी भवनको औपचारिक शुभारम्भ गरिएको…
सरकारी नीतिको विरोधमा देशभरका कन्सल्टेन्सी सञ्चालक आन्दोलित, वीरगञ्जमा पनि जोरदार प्रदर्शन
वीरगञ्ज। सरकारले लागू गरेको शैक्षिक परामर्श (कन्सल्टेन्सी) सम्बन्धी नयाँ नीतिको विरोधमा देशभरका कन्सल्टेन्सी सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्। सोही अभियानअन्तर्गत वीरगञ्जमा पनि शैक्षिक परामर्श संस्थाका सञ्चालकहरूले शान्तिपूर्ण विरोध…
वीरगञ्जका सुरेश बिडारीलाई आर्थिक पत्रकारिताको प्रतिष्ठित राष्ट्रिय सम्मान
काठमाडौं । वीरगञ्जलाई कर्मथलो बनाएर लामो समयदेखि खोज पत्रकारितामा सक्रिय पत्रकार सुरेश बिडारी प्रतिष्ठित ‘भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आर्थिक सुशासन,…
आजदेखि बजारमा फेरि १४.२ किलो ग्यास, मूल्य यथावत् २,०६० रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि पुनः साविककै १४ दशमलव २ किलोग्राम एलपी ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भारतको इण्डियन आयल कर्पोरेसन (आईओसी) अन्तर्गतका…
नेपाल–भारत संयुक्त विपद् अभ्यास : तिलावे खोलामा बाढी उद्धारको कृत्रिम अभ्यास सम्पन्न
वीरगञ्ज, असार ३०
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी तथा डुबानबाट हुन सक्ने जोखिम न्यूनीकरण र उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले पर्साको बिन्दवासिनी गाउँपालिका–४ छटघाट र भारतको बिहार राज्य पूर्वी चम्पारण स्थित सिसुवा ग्राम…
उमेश श्रेष्ठले सम्हाले प्रेस काउन्सिल नेपालको नेतृत्व
काठमाडौं, असार ३०।
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णय अनुसार श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना…
नवदीप एकेडेमीमा लायन्स क्लबको नयाँ टोलीलाई औपचारिक स्वागत
वीरगञ्ज, असार २८ — वीरगञ्जस्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीका नवगठित २५ जना सदस्यहरूको स्वागत तथा परिचय कार्यक्रम सम्पन्न भएको छ।
क्लबकी चार्टर अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख…
आदर्श मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी, कानुनी कारबाहीको माग
वीरगञ्ज, असार २६ — सामाजिक सञ्जालमार्फत पत्रकार समुदायलाई लक्षित गर्दै गालीगलौज तथा अमर्यादित अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि कथित कमेडियन आदर्श मिश्रविरुद्ध नेपाल पत्रकार महासंघ पर्साले कानुनी कारबाहीको माग गरेको छ।
महासंघले…
गोल्डेन फ्युचर सहकारी १९औँ वर्षमा प्रवेश, सेवा विस्तारसँगै नयाँ भवनबाट सञ्चालन हुने
वीरगञ्ज। गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्थाले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै १८औँ वार्षिकोत्सव मनाएको छ।
संस्थाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा…