Browsing Category

सामाचार

पर्सामा ट्राफिकको ब्ल्याक फिल्म विरुद्ध अभियान, सवारीबाट कालो सिसा हटाइँदै

वीरगञ्ज, असार १८ — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा (ब्ल्याक फिल्म) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको निर्देशनमा…

मधेशका बजारमा बिक्री हुने आँपमा प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि

१६ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको विशेष बजार अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका आँपहरूमा प्रतिबन्धित रासायनिक पदार्थ क्याल्सियम कार्बाइड प्रयोग नभएको स्पष्ट पारेको छ।…

मनसुनी गतिविधि सक्रिय : आज र भोलि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

१६ असार, काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज र भोलि नेपालका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभाग ले दुई दिन अघि नै विशेष बुलेटिन जारी गर्दै देशका अधिकांश भूभागमा भारी वर्षा हुन सक्ने भन्दै…

जलवायु परिवर्तन र वन अधिकारका सवालमा आदिवासी पत्रकारलाई केन्द्रित गर्दै प्रदेशस्तरीय कार्यशाला सुरु

बारा, असार १३ – आदिवासी जनजाति समुदायसँग सम्बन्धित वन, भूमि तथा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत उठान गर्न पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले…

पुनम चौधरी अध्यक्ष र अर्जुन चौधरी सचिवमा चयन, थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व

वीरगञ्ज, असार १३ – थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनबाट पुनम चौधरी अध्यक्ष तथा अर्जुन चौधरी सचिवमा निर्वाचित भएका हुन्। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा…

युवा उद्यमशीलताको नेतृत्व अब चन्दन सिंहको काँधमा, एनवाइइएफ वीरगञ्जको नयाँ कार्यसमिति गठन

वीरगञ्ज, असार १२ — नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टरको छैटौं वार्षिक साधारणसभा शुक्रबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ। च्याप्टरका अध्यक्ष विश्वास प्रताप…

जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले गर्‍यो पदभार ग्रहण, सदस्यलाई दुर्घटना बीमा…

बारा, असार ११ । जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका छन्। बिहीबार संघको कार्यालयमा आयोजित समारोहमा नवनिर्वाचित नेतृत्वले…

सशस्त्र प्रहरीद्वारा २५ लाखभन्दा बढी मूल्यका चौपाया, औषधि, किराना सामान र पिकअप गाडी बरामद

वीरगञ्ज, असार १० – सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा करिब २५ लाख ४० हजार ५४७ रुपैयाँ बराबरका चौपाया, औषधि, किराना सामान, तरकारी, मदिरा तथा एक पिकअप गाडी…

सडक दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, ट्राफिक सप्ताह सम्पन्न

वीरगञ्ज, असार ९ – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा सञ्चालन भइरहेको “ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३” अन्तर्गत सातौँ दिन वीरगञ्जको घण्टाघर चोकमा सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा दीप प्रज्वलन…

पत्रकारिता पदका लागि होइन, समाजप्रतिको जिम्मेवारीका लागि हो : प्रशिक्षक धर्मेन्द्र झा

वीरगञ्ज । मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहीबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री…