Browsing Category

सामाचार

रुसको प्रस्ताव : वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा सहयोग गर्न तयार

काठमाडौं, असार ३ । आनन्द पटेल  नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना लगायतका बन्द औद्योगिक प्रतिष्ठान पुनः सञ्चालन गर्न रुस तयार रहेको बताउनुभएको छ।…

ट्राफिक व्यवस्थापनमा योगदान पुर्‍याएका कटवाललाई सम्मानपूर्वक विदाइ

वीरगञ्ज, असार ३ — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई सम्मानसहित बिदाइ गरिएको छ। देश मधेश डटकमका अध्यक्ष एवं सञ्चारकर्मी अभिलाष गुप्ता र सञ्चारकर्मी सन्तोष कुशवाहाले संयुक्त रूपमा कटवाललाई खादा,…

भारतमा स्वास्थ्य, पोषण र महिला सशक्तीकरणका सूचकमा उल्लेखनीय सुधार राष्ट्रिय परिवार स्वास्थ्य…

वीरगञ्ज, असार २ आनन्द पटेल । भारत सरकारले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण–६ (NFHS-6) का प्रमुख निष्कर्ष सार्वजनिक गरेको छ। भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको उक्त सर्वेक्षणबारे जानकारी दिन मंगलबार…

मिडिया काउन्सिलद्वारा पत्रकारिता आचारसंहिता सम्बन्धी अभिमुखीकरण

बारा , असार २ आनन्द पटेल । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मिडिया काउन्सिलद्वारा आयोजित “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि बारामा आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।…

बिकन स्कुलका विद्यार्थीद्वारा भिस्वा डाँडामा सरसफाइ अभियान, वातावरण संरक्षणबारे जनचेतना फैलाइयो

वीरगञ्ज, ३१ जेठ । वीरगञ्ज महानगरपालिका–४ भगवतीटोलस्थित बिकन स्कुलका विद्यार्थीहरूले सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समूह ‘बिकन सोसल वेलफेयर युनिट’को आयोजनामा…

२०० भन्दा बढी पर्यटन व्यवसायीको सहभागितामा मधेस ट्राभल मार्ट सम्पन्न, भारतीय पर्यटक आकर्षित गर्न…

वीरगञ्ज, ३१ जेठ — मधेस प्रदेश को पर्यटन प्रवर्द्धन तथा यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित ‘मधेस ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र…

सिरहामा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

काठमाडौं । सिरहामा एसईई र कक्षा १२ परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार परीक्षा हलमा भेटिएका मोबाइल तथा…

सरकारको विज्ञापन नीति स्वेच्छाचारी भएको पत्रकारहरूको आरोप, पर्सामा एक घण्टे धर्ना

२७ जेठ, वीरगञ्ज । सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा पर्साका सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय पर्साअगाडि एक घण्टा धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा बिहान ११ बजेदेखि १२…

बर्डफ्लु नियन्त्रण अभियान जारी, ५ लाख भन्दा बढी पन्छी नष्ट

वीरगञ्ज । बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण फैलिन नदिन सरकारले प्रभावित जिल्लामा आकस्मिक नियन्त्रण अभियान तीव्र पारेको छ । केही साताअघि झापा, मोरङ र सुनसरीबाट सुरु भएको सङ्क्रमण महोत्तरी हुँदै बारा, चितवन र त्यसपछि काठमाडौँ उपत्यका…

विभेदकारी सूचना तथा विज्ञापन नीतिविरुद्ध पर्साका सञ्चारकर्मीहरुको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष…

२५ जेठ, वीरगञ्ज । नेपाल सरकारद्वारा लागू गरिएको सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी नीतिको विरोधस्वरूप पर्साका सञ्चारकर्मी तथा सरोकारवालाहरूले सङ्कलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पठाइएको छ। नेपाल पत्रकार महासंघ…