Browsing Category
सामाचार
विभेदकारी सूचना तथा विज्ञापन नीतिविरुद्ध पर्साका सञ्चारकर्मीहरुको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष…
२५ जेठ, वीरगञ्ज । नेपाल सरकारद्वारा लागू गरिएको सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी नीतिको विरोधस्वरूप पर्साका सञ्चारकर्मी तथा सरोकारवालाहरूले सङ्कलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पठाइएको छ।
नेपाल पत्रकार महासंघ…
धर्ना, ज्ञापनपत्र र वृहत् र्यालीसहित जेठ २५ देखि असार ५ सम्म चरणबद्ध आन्दोलनमा पत्रकार महासंघ
एआईद्वारा निर्मित तस्बिर -
काठमाडौं, जेठ २२ – नेपाल पत्रकार महासंघले सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न दबाब बढाउँदै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
महासंघले प्रेसको…
स्वर्गीय राजा वीरेन्द्र शाहको स्मृतिमा वीरगञ्जमा श्रद्धाञ्जली सभा, दरबार हत्याकाण्डको निष्पक्ष…
वीरगञ्ज, जेठ १९ । स्वर्गीय पूर्व राजा को दरबार हत्याकाण्ड भएको दिनको सम्झनामा राजभक्त देशभक्त केन्द्रीय कार्यालय वीरगञ्जले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
राजभक्त देशभक्तका केन्द्रीय अध्यक्ष दीपेन्द्रप्रसाद रौनियारको सभापतित्वमा…
राज्य पक्षको माफीपछि पनि व्यवसायीमाथि निरन्तर आरोपप्रति असन्तुष्टि
जनकपुर, जेठ १६ । महोत्तरीको बर्दिबासमा रहेका होटल तथा पर्यटन व्यवसायीहरूले विभिन्न घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरी पर्यटन व्यवसायीलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।
व्यवसायीहरूले जेठ ११ गते वन…
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन शिलान्यास, सुविधा सम्पन्न भवन बनाइने मन्त्री महतोको…
जेष्ठ १५ जनकपुरधाम। गणतन्त्र दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको प्रादेशिक भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको भवन मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन…
माउन्ट मकालु स्कुलद्वारा मधेश महिला क्रिकेट विजेता खेलाडी ईशिका पटेल सम्मानित, ५० प्रतिशत…
वीरगञ्ज । माउन्ट मकालु इंग्लिश बोर्डिङ स्कुलले आफ्नी छात्रा ईशिका पटेललाई उत्कृष्ट क्रिकेट प्रदर्शनको कदर गर्दै सम्मान गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकास्थित विद्यालयले बुधबार एक समारोहबीच कक्षा १० मा अध्ययनरत ईशिका…
महिला क्रिकेट लिग विजेता खेलाडीलाई गौतम स्कुलद्वारा सम्मान, छात्रवृत्तिमा जोड
वीरगञ्ज । मधेश प्रदेश क्रिकेट संघद्वारा आयोजित ‘साहिद कप मधेश महिला क्रिकेट लिग–२०८१’ का विजेता खेलाडी विद्यार्थीहरुलाई गौतम स्कुलले बुधबार सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच खेलाडीहरुलाई सम्मान गरिएको हो।
गौतम…
नेपाल पत्रकार महासंघ पर्सामा बेथितिविरुद्ध पत्रकारहरूको दबाब, ४ बुँदे मागसहित ज्ञापनपत्र
वीरगञ्ज, १२ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखामा देखिएको बेथिति, अपारदर्शिता तथा संस्थागत मर्यादामाथि प्रश्न उठाउँदै पत्रकारहरूको एक समूहले ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
पत्रकारहरूले ओमप्रकाश खनाल, श्याम बन्जारा तथा केसी…
उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रहरी जवान कुशवाहा ‘पुलिस अफ द मन्थ’ घोषित
वीरगञ्ज, १२ जेठ । आनन्द पटेल
जिल्ला प्रहरी कार्यालय पर्साले २०८२ साल वैशाख महिनाको “पुलिस अफ द मन्थ” प्रहरी जवान रमेश प्रसाद कुशवाहालाई घोषणा गरेको छ। प्रहरी चौकी हाँलिटे महोत्तरी दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय पर्साको अपराध…
देउवा दम्पतीलाई पक्राउ नगर्न अदालतको अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी…