Browsing Category
सामाचार
सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको दबाब बढ्दै, सभामुखदेखि राष्ट्रिय सभा अध्यक्षसम्मलाई ध्यानाकर्षण…
जेष्ठ ११ काठमाडौं ।
नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणमा निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि भइरहेको विभेद अन्त्य गर्न माग गर्दै प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल तथा संसदको…
मधेश प्रदेशमै उत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय पर्सा, एसपी सुदीप राज पाठक सम्मानित
वीरगञ्ज, १० जेठ ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन विवरण मूल्यांकन अन्तर्गत वैशाख महिनामा मधेश प्रदेशका जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको छ। उत्कृष्ट कार्यसम्पादन गरेबापत जिल्ला प्रहरी कार्यालय…
पत्रकार आचारसंहिताबारे अनुशिक्षण सम्पन्न, केसी लामिछानेद्वारा व्यवहारिक प्रशिक्षण
वीरगञ्ज, १० जेठ ।
नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता…
विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट सहयोग, पत्रकार दीपक चौरसिया संघमा…
०९ जेठ, वीरगञ्ज ।
विश्व हिन्दू परिषद् नेपाल ले शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममार्फत नेपाल हिन्दू पत्रकार संघ लाई ३० थान ज्याकेट हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित माईस्थान अतिथि सदनको सभाहलमा सम्पन्न विशेष समारोहबीच परिषद्ले…
क्रियाशील युवा पत्रकार मञ्चको दुई महत्वपूर्ण निर्णय, १० पत्रकारलाई सदस्यता र जेठ २३ गते रक्तदान…
वीरगञ्ज, ०९ जेठ । आनन्द पटेल
क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो कार्यसमिति बैठक शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। बैठकले संस्थालाई थप विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने लगायत महत्वपूर्ण…
पूर्व कार्यसमितिसँग माइनुट र हरहिसाब माग्दै पत्रकार महासंघ पर्साको तीन दिने अल्टिमेटम
०७ जेष्ठ, वीरगन्ज
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पूर्व कार्यसमितिसँग शाखासम्बन्धी माइनुट, हरहिसाब तथा अन्य आवश्यक कागजात तीन दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ। शाखाका सचिव विजयकुमार महतोद्वारा जारी पत्रमार्फत निवर्तमान अध्यक्ष अनुप…
सरकारी विज्ञापन विभेदको विरोधमा पर्सामा पत्रकार महासंघको हस्ताक्षर अभियान सुरु
०७ जेष्ठ वीरगन्ज :
सरकारले खर्च कटौतीको नाममा सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक अभियान सुरु गरेको छ। सोही अभियानअन्तर्गत नेपाल…
महासंघको थप दबाब अभियान घोषणा, सरकारी विज्ञापन नीति विरुद्ध आन्दोलन चर्किँदै
काठमाडौँ, जेठ ०६, २०८३
श्रमजीवी पत्रकारको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा सरकार गम्भीर नभएको भन्दै नेपाल पत्रकार महासंघले थप दबाबमूलक आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।
सरकारले खर्च कटौतीको नाममा सबै तहका सरकारी सूचना (विज्ञापन)…
हरिखेतान सामुदायिक क्याम्पसको विवादबारे निष्पक्ष छानबिन गर्न सांसद हरि पन्तको माग
०६ जेष्ठ । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले हरिखेतान सामुदायिक क्याम्पसमा पछिल्ला दिनमा बढ्दै गएको आन्तरिक विवाद, झडप तथा अशान्त अवस्थाबारे सरकारले तत्काल छानबिन गर्नुपर्ने माँग गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै…
अनिल पटेलद्वारा संस्थागत विद्यालयको १०% छात्रवृत्ति व्यवस्था कार्यान्वयन गर्न माग
वीरगञ्ज, ०६ जेठ
वीरगञ्ज महानगरपालिकालाई सम्बोधन गर्दै संस्थागत विद्यालयहरूमा अनिवार्य १० प्रतिशत छात्रवृत्ति व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको खुल्ला पत्र सार्वजनिक गरिएको छ।
चिन्तित अभिभावक तथा सचेत नागरिक अनिल…