Browsing Category

सामाचार

प्रहरीले युवकलाई निर्घात कुटिएको घटनामा डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति गठन

चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । प्रहरीले…

केही महिना भित्र भूमिहीन दलितलाई जग्गाको निस्सा बितरण गर्ने

बिशाल पटेल । वीरगञ्ज । अहिरावन मनीकोे वीरगञ्ज महानगरपालिका वडा नंं १६ स्थित नगवाको माईधिया पोखरी सावर्जनिक ऐलानी जग्गामा बस्दै आएको पनि तीन पुस्ता वितेछ । हजुरबुवा र बुवाले समेत उक्त स्थानमा बास विताउदै आफ्नो जीवन गुजारेको अहिरावनमनीलाई…

पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई ग्रामिण भेगमा स्वागत, भेटघाट कार्यक्रम समपन्न

नेपाल पत्रकार महासंघको निर्वाचनमा जिल्ला , प्रदेश र संघबाट निर्वाचित पत्रकारहरुलाई शनिबार सम्मानित गरिएको छ । पर्साको कालिकामाई गाँउपालिकाका स्थानियहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरेका हुन । स्थानिय समाजसेवी हिरा चौरसियाको…

पकहाँमैनपुर गाउँपालिकामा स्विटर, टोपी र ट्रेकसुट बितरण

वीरगञ्ज : पकहाँमैनपुर गाउँपालिकामा संस्था समाज परिवर्तन नेपालको आयोजनामा स्विटर, टोपी र ट्रेक सुट बितरण गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद…

पत्रकार महाङ्घको नयाँ नेतृत्वसामू प्रधानमन्त्री ओलीको उदघोष : कुनै दल फुटाउने र मिलाउने काम म…

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनु पर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज…

यस वर्षको गोपाल गिरी स्मृति पुरस्कार पत्रकार श्रेष्ठलाई प्रदान गरिने

यस वर्षको गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ । आइतबार बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले पंकज श्रेष्ठलाई पुरस्कार वितरण निर्णय गरेको हो । श्रेष्ठ कान्तिपुर टेलिभिजन…

होटल यावसायी संघद्वारा पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरू सम्मानित: परिणाम आउनेगरि काम गर्न…

२४ पुष, वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । वीरगन्जको होटल क्लासिक बंक्वेटमा बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा…

प्रेस सेन्टर नेपाल पर्साका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन तथा प्रमाणपत्र…

वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको छ । वीरगन्जको क्लासिक वंक्वेटमा आईतबार बिहान नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापना…

पत्रकारहरुको क्षमता वृद्धिका लागि नेपाल पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेज बीच सात बुँदे सम्झौता

पत्रकारहरुको क्षमता वृद्धिका लागि नेपाल पत्रकार महासंघ, पर्सा तथा वीरगञ्ज कलेज, श्रीपुर बीच विभिन्न सात बुँदे सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुर, वीरगञ्जबीच पर्सा जिल्लाको शैक्षिक, सामाजिक, अर्थराजनीतिक…

लागू औषध सेवन गरी यात्रुबस चलाउने १४ जना चालक र सहचालक कारबाहीमा

धरान । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा संचालन हुने यात्रु बस तथा मलबाहाक गाडीका चालक र सहचालकले लागू औषध सेवन गर्ने गरेको पाइएको छ । चालकहरूले लागू औषध सेवन गरी सवारी चलाउँदा यात्रुहरूको ज्यान जोखिममा परेको छ। कोशी प्रदेशमा सवारी…