Browsing Category

सामाचार

यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलियो

काठमाडौं, यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो। यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश…

बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ। प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले…

ठोरी नाकाबाट अवैध रूपमा खाडी जान लागेका पाँच नेपाली नागरिक नियन्त्रणमा

पर्सा भारत हुँदै खाडी मुलुक जान लागेका चार महिला र एक पुरुषलाई सशस्त्र प्रहरीले पर्साको ठोरी नाकाबाट नियन्त्रणमा लिएको छ । शंकास्पद गतिविधि देखिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ठोरीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई…

गणेश ठाडामगर एआईजीमा बढुवा

काठमाडौं , सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यस…

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा महावाणिज्य दूतावास वीरगंजद्धारा ६ स्थानमा योग शिविर संचालन गर्ने…

वीरगञ्ज– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्यदतावास बीरगंजले चितवन, हेटौंडा, रौतहट, धनुषा, बारा र पर्सा जिल्लागरी ६ स्थानमा मा भब्य रुपमा योग शिविरको आयोजना गर्न लागेको बताएको छ । आईतबार पत्रकार सम्मेलन गरे…

वीरगञ्ज महानगरपालिकामा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर प्रक्रिया सुरु

आगामी आर्थिक वर्ष भित्रै वीरगञ्ज महानगरपालिकामा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर प्रक्रिया सुरु गरिने खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन्। साउन महिनाभित्र टेण्डर प्रक्रिया सुरु गर्ने सहमति व्यक्त गर्दै, आगामी दिनमा…

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको…

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

बिरगंज   : पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । उनी हरिनारायण रौनियारका छोरा सुमित रौनियारकी श्रीमती हुन । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको…

रौतहटको भसेरवामा नव विवाहित महिलाको हत्या: परिवारको मिलोमतोमा हत्या गरिएको माइती पक्षको आरोप

रौतहटको भसेरवामा नवविवाहित महिलाको हत्या: परिवारको मिलोमतोमा हत्या गरिएको माइती पक्षको आरोप २१ जेठ, रौतहट रौतहटको कटहरिया नगरपालिका–१, भसेरवामा मंगलबार साँझ एक नवविवाहित महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक…

लामो र छोटो दूरीका गाडी नचल्दा यात्रुहरूको दैनिक जीवनमा गम्भीर असर

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहितका सडकमा लामो र छोटो दूरीका सार्वजनिक गाडी चलेका छैनन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन्…