Browsing Category

सामाचार

बिरगंजको घन्टाघर क्षेत्रमा ट्राफिक प्रहरीको कडा चेकिङ : २० जना सवारी चालकलाई कारबाही

जेष्ठ १६ बिरगंज जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको निर्देशनमा पर्सा जिल्ला अन्तर्गत सवारी नियम उल्लंघन गर्नेहरू विरुद्ध सशक्त चेकिङ अभियान सञ्चालन गरिएको छ। यही अभियान अन्तर्गत बिरगंजको मुटु मानिने…

रक्सौल देखि काठमाडौंसम्म सीधा रेल सेवा सञ्चालन हुने सम्भावना बलियो

काठमाडौं । भारतको बिहार स्थित रक्सौलदेखि नेपालको राजधानी काठमाडौंसम्म सीधा रेल सेवा सञ्चालन हुने सम्भावना बलियो बन्दै गएको छ । यसका लागि प्रस्तावित नयाँ रेलमार्ग निर्माणको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । करिब १३६ किलोमिटर लम्बाइको…

कैलाली भन्सार प्रमुख माथि भएको आक्रमणको बिरोधमा वीरगंज भन्सार एजेन्टका कर्मचारीले कालोपट्टी बाँधेर…

कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अन्नत प्रसाद तिमिल्सिना माथि भन्सार परिसर भित्र कुटपिट भएको घटना प्रति वीरगंज भन्सार एजेन्ट संघपर्साको गम्भिर ध्यानाकर्षंण भएको छ।संघले सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै घटना प्रति धोर…

नेपालमै पहिलो पटक १.७ टन क्षमताको महिन्द्रा बोलेरो पिक-अप 1.7T सार्वजनिक 

विरगञ्ज, जेठ ११ नेपालको व्यावसायिक सवारी बजारमा बलियो उपस्थिति बनाउँदै आएको महिन्द्राले नयाँ स्तरको पिक-अप गाडी सार्वजनिक गरेको छ। महिन्द्राका युटिलिटी गाडीहरूको नेपालस्थित आधिकारिक वितरक *अग्नि इन्करपोरेटेड प्रा.लि.*ले…

रिसोर्टको पोखरीमा डुबेर एक जनाको मृत्यु , ८ जना प्रहरीको हिरासतमा

वीरगञ्ज । चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको…

वीरगञ्ज पथलैया वातावरण मैत्री ई.भी भ्यान सेवा सुचारू 

वीरगञ्ज पथलैया चल्ने रुट सोमबारदेखि सुबिधा सम्पन्न एसी सहितको वातावरण मैत्री ई।भी भ्यान सेवा सुचारू भएको छ। बीरगंजको घन्टाघर नजिकै सोमबार पुरानो नारायणी यातायात कम्पनी प्रालिको बीरगंज पथलैया रुट ब्यवस्थापन उपसमिति दुारा संचालित…

लैङ्गिक हिंसा न्यूनीकरणका लागि जानकी महिला जागरण समाज र वीरगंज उप–प्रमुखबीच छलफल, संगै मिलेर काम…

१ जेठ, वीरगंज जानकी महिला जागरण समाज, सहयोगी संस्था कानुनी सहायता तथा परामर्श केन्द्रको सहकार्यमा, वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमसँग लैङ्गिक उत्तरदायी न्याय सम्बन्धी विषयमा विशेष छलफल सम्पन्न भएको छ। उक्त छलफलमा समाजमा…

टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्व मन्त्री बस्नेत सहित १६ जना विरुद्ध मुद्दा दायर

१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । पूर्व सुचना तथा सञ्चार…

रक्सौलमा नीतीन राज मोटर्स टाटा डिलरशिपको संयुक्त रुपमा उदघाटन

छिमेकी देश भारत स्थित रक्सौल प्रखंडको न्यू बाइपास आईसीपी रोडस्थित कननामा टाटा मोटर्स प्यासेन्जर भेइकल्स लिमिटेडका आधिकारिक कार डिलर नीतीन राज मोटर्स प्रा। लि। को मन्त्रीले उद्घाटन गरेका छन् । स्थानीय स्तरमा जनतालाई सहजरूपमा उपलब्ध होस्…