Browsing Category

सामाचार

भुमि आयोग पर्साको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगञ्ज , वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साले जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सुकुम्बासी समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षता आयोग पर्साको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । भुमि…

प्रधानमन्त्री ओलीद्धारा प्रेस चौतारीको नयाँ नतृत्वलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले उनको सरकारी निवास बालुवाटारमा बोलाएर चौतारीको नयाँ नेतृत्वलाई बधाई दिएका हुन् । उनले…

पर्सामा आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १९ हजार भन्दा बढी कारवाही , २७ जनाले ज्यान गुमाए

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले चालू आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १९ हजार २८६ जनालाई कारबाही गरेको छ । ट्राफिक व्यवस्थापन सुधारका लागि वीरगञ्ज महानगरपालिका तथा ग्रामीण भेगका विभिन्न स्थानमा…

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध चयन

१० चैत,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । यस अघिका बरिष्ठ उपाध्यक्ष हरि गौतमको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो । आईबार सम्पन्न पदाधिकारीको निर्वाचनमा गौतम नेतृत्व सर्वसम्मत चयन भएको…

आज विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस नेपालमा पनि मनाइँदै

आज मार्च २४, विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ। क्षयरोग विरुद्ध जनचेतना जगाउने, सहज उपचारको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको…

प्रेस चौतारीको १० औं महाधिवेशन आजबाट सुरु

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट सुरु हुँदैछ । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले उद्घाटन गर्नेछन् । यसअघि चौतारीको महाधिवेशनको…

नेपाल बिधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रद्वारा स्वागत तथा पदस्थापन कार्यक्रम सम्पन्न

चैत्र ६ ,वीरगन्ज नेपाल बिधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्र शाखा द्वारा पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। आज बुधबारको दिन एक कार्यक्रमको आयोजना गरि नेपाल बिधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबे लाई स्वागत एवम्…

मधेसका मुख्यमन्त्री सिंहले लगाए ७४ निजी अस्पतालमा ताला

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निजी स्वास्थ्य संस्थाहरूको अनुगमनलाई अभियानकै रूपमा तीव्र बनाएका छन् । अनुगमनका क्रममा अवैध, झोले र मापदण्ड विपरीत सञ्चालित अस्पताल तथा क्लिनिकहरूमाथि कडा कारबाही भइरहेको छ । हालसम्म…

वीरगञ्जमा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७:३० देखि बेलुका ७ बजेसम्म

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको चाप अत्यधिक बढेको भन्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ कार्य तालिका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार एउटा सूचना जारी…

नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशको छैठौ साधारण सभा सीमरामा सम्पन्न

सीमरा । नेपाल उधोग बाणिज्य महासंघको मधेश प्रदेशको छैठौ साधारण सभा सीमराको होटेल इच्छामा सम्पन्न भएको छ। संघका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको सभाको कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले उद्घाटन गरेका थिए । मन्त्री…