Browsing Category
सामाजिक
वातावरण संरक्षणको पहलस्वरूप एमाले नेता विचारी यादवको अगुवाइमा हरियाली अभियान
वीरगंज–२३ प्रसौनी बिर्तामा शनिबार निःशुल्क बिरुवा वितरण गरिएको छ। डिभिजन वन कार्यालय पर्सा र सवैया साझेदारी सब डिभिजन कार्यालयले उपलब्ध गराएको करिब १० हजार बिरुवा वितरण गरिएको हो।
नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष तथा संविधान सभाका…
‘कोही पनि नाङ्गो नरहोस्’ अभियानमा कपडा बैंकको निरन्तरता
वीरगंज, साउन १६
गरीब तथा असहाय वर्गलाई लक्षित गर्दै वीरगंज कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत नयाँ तथा पुराना गरी करिब ६०० थान कपडा वितरण गरिएको छ।
कपडा बैंकका…
मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्यका लागि वीरगञ्जमा समन्वयात्मक बैठक सम्पन्न
वीरगञ्ज, साउन १६ –
मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्यका लागि Cross-Border Coordination Meeting on Controlling Human Trafficking समन्वय बैठक शुक्रबार वीरगञ्जको होटल दियालोमा सम्पन्न भएको छ।
आफन्त नेपाल, जावलाखेल, ललितपुरको आयोजनामा…
वीरगञ्जमा सामुदायिक साझेदारीमा वृहत वृक्षारोपण, ७० भन्दा बढी बिरुवा रोपिए
वीरगञ्ज, साउन १५ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन, वीरगञ्ज महानगरपालिका र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगञ्ज पर्साको संयुक्त आयोजना तथा सामुदायिक सहभागितामा वृहत वृक्षारोपण कार्यक्रम…
यूवा नेता सञ्जु साहको नेतृत्वमा बहुअरीको चौतारा पुनःनिर्माण, स्थानीय खुसी
बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीस्थित मुख्य चौक नजिक रहेको जीर्ण चौताराको मर्मत सम्भार गरि पुनःउपयोगमा ल्याइएको छ। स्थानीय समाजसेवी तथा यूवा नेता सञ्जु साहको पहलमा सो चौतारा पुनः निर्माण गरिएको हो ।
चौतारा धेरै समयदेखि फोहोर र…
जीवन ज्योती माध्यमिक विद्यालयद्वारा ‘चिसो पानी वितरण’ कार्यक्रम सम्पन्न, विद्यार्थीको सेवाभाव…
वीरगन्ज, साउन १३
जीवन ज्योती माध्यमिक विद्यालय, रानीघाट–९, वीरगन्जले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘चिसो पानी वितरण’ (Cold Water Distribution) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले ‘शिक्षा केवल कक्षाकोठासम्म…
धार्मिक स्थल सरसफाई अभियानमा लायन्स क्लवको उल्लेखनीय योगदान
वीरगंज , लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा आज वीरगंजस्थित पवित्र पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रम लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम…
माहेश्वरी समाज बिरगंज र रोटरी क्लबको सहकार्यमा अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान
माहेश्वरी समाज बिरगंजका अध्यक्ष प्रकाश बाहेतीको सहयोगमा पर्सा जिल्लाकी एक अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा ९तल्लो अप्राकृतिक खुट्टा० प्रदान गरिएको छ। रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरलाई प्रदान गरिएको आर्थिक सहायता मार्फत…
रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसद्वारा त्रीजुद्ध स्कुलमा वृक्षारोपण
लालबाबु सिंह, १० श्रावण, वीरगन्ज ।
रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसले वातावरण संरक्षणको अभियान अन्तर्गत वीरगन्ज–४ बिर्तामा अवस्थित त्रीजुद्ध स्कुलको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
क्लबका अध्यक्ष संजय…
वीरगंज कपडा बैंकद्वारा धोबिनी गाउँपालिका जगरनाथपुरका आगलगी पीडितलाई राहत सहयोग
वीरगंज, ८ साउन –
पर्साको धोबिनी गाउँपालिका–५, जगरनाथपुरमा गत असारमा भएको भीषण आगलगी पीडित अशेसर दासलाई वीरगंज कपडा बैंकले कपडा तथा नगद सहयोग प्रदान गरेको छ। चट्याङ लागेर भएको आगलागीबाट दासको घर पूर्ण रूपमा नष्ट भएपछि पीडित…