Browsing Category
सामाजिक
महामारी व्यवस्थापनबारे रेडक्रसको कृत्रिम अभ्यास, वीरगञ्जमा “RCEC Emergency Clinic” सम्पन्न
वीरगञ्ज, १४ जेठ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा वीरगञ्जस्थित होटल भिस्वामा एकदिने कृत्रिम घटनामा आधारित “RCEC Red Cross Emergency Clinic” कार्यक्रम सम्पन्न भएको छ।…
आमाको निधनपछि बेसहारा बनेका बालबालिकालाई बृजेश्वर प्रसाद चौधरीद्वारा खाद्यान्न तथा लत्ताकपडा सहयोग
पर्सा, जिराभवानी ।
जिराभवानी गाउँपालिका वडा नं. ४ सुपौली निवासी जोगीन्दर महराकी छोरीको निधनपछि हुन गइरहेको श्राद्ध कार्यका लागि स्थानीय समाजसेवी बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न सामग्री तथा लत्ताकपडा सहयोग गरेका छन्।
श्राद्ध कार्यका…
तेस्रो पटक SEE उत्तीर्ण विद्यार्थी सम्मान, शिक्षाको विकासमा ‘स्वच्छ समाज युवा क्लबको’…
०९ जेठ बारा,आनन्द पटेल।
बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलस्थित स्वच्छ समाज युवा क्लबले शनिबार तेस्रो पटक एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ। कार्यक्रममा बहुअरी टोलका २५ जना विद्यार्थीलाई सम्मान…
श्रीर्सियामा निःशुल्क आँखा शिविर, ३४ जनामा मोतियाबिन्दु पहिचान
वीरगञ्ज, ०८ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत पर्साको श्रीर्सिया क्षेत्रमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न…
महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
०६ जेष्ठ वीरगन्ज । वीरगञ्जको श्रीपुर शाखा मुर्ली प्राङ्गणमा महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १ महिला सञ्जु श्रेष्ठसहित कुल २२ जनाले रक्तदान गरेका छन्।
श्रीपुर शाखा…
नवदीप एकेडेमीमा मानसिक स्वास्थ्य र बाल सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
वीरगञ्ज, ०६ जेठ
बालबालिकामा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच, आत्मविश्वास तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित “Comprehensive Sessions on Mental Health Awareness Program” वीरगञ्ज महानगरपालिका–१६ स्थित नवदीप एकेडेमी विद्यालयमा…
श्री नेपाल रेल्वे माविमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
वीरगञ्ज, ०५ जेष्ठ ।
श्री नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–९ स्थित श्री नेपाल रेल्वे माध्यमीक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक प्रभु…
लिटिल बड्डी प्रिस्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, १४० विद्यार्थीको आँखा परीक्षण
वीरगञ्ज, जेष्ठ ४ । लिटिल बड्डी प्रिस्कुलमा आइतबार आयोजित निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिका तथा शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले शिविर आयोजना गरेको हो।
वीरगंज…
वीरगन्ज यूवा समाजद्वारा विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सचेतना मूलक कार्यक्रम सम्पन्न
जेष्ठ ३, वीरगञ्ज । विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा Birgunj Yuva Samaj ले जिल्ला ट्राफिक कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र मुर्लीको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिबिम्ब (रिफ्लेक्टर) स्टिकर टाँस्ने कार्यक्रम…
विपन्न परिवारको आँखामा खुशीका आँसु, चौधरीले गरे ३० हजार सहयोग
३० वैशाख, वीरगञ्ज । जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै समाजसेवी तथा बृजेश्वर चौधरी ले एक अति विपन्न परिवारलाई नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन्।
“आफ्नो लागि त सबै बाँच्छन्, मजा त अरूका लागि बाँच्नुमै छ” भन्ने भावनासहित गरिएको…