Browsing Category
सामाजिक
विश्व सिख वातावरण दिवसको अवसरमा त्रीजुद्ध स्कुलमा वृहत् वृक्षारोपण
वीरगञ्ज, फागुन ३० । विश्व सिख वातावरण दिवसको अवसरमा श्री गुरुनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल तथा प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा वीरगञ्ज–४ स्थित ऐतिहासिक त्रीजुद्ध स्कुल प्राङ्गणमा वृहत् वृक्षारोपण तथा सरसफाइ…
वीरगञ्जमा विपन्न परिवारलाई रास्वपा नेता चौधरीको सहयोग
वीरगञ्ज, २६ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं समाजसेवी बृजेश्वर चौधरीले वीरगञ्जमा बसोबास गर्दै आएको एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।
विपन्न परिवारकी छोरीको विवाह नजिक आएको जानकारी पाएपछि…
वीरगन्जमा रगतको चरम अभाव : रक्तसञ्चार केन्द्र पर्साद्धारा संघ–संस्था र स्थानीयलाई रक्तदान गर्न आग्रह
वीरगन्ज । वीरगन्जमा अहिले रगतको चरम अभाव देखिएको छ। वीरगन्ज रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा आवश्यक रगत नपाइएपछि बिरामी र आफन्तहरू धाइरहेका छन्।
इमरजेन्सी अवस्थाका बिरामीका लागि समेत रगत उपलब्ध नभएपछि अस्पताल परिसरमा चिन्ता र त्रासको…
होलिको पूर्वसन्ध्यामा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा ८ सय थान नि:शुल्क कपडा वितरण
फाल्गुन १७, वीरगन्ज।
हर्षोल्लास एवं आपसी एकता–भाइचाराको महापर्व होलीको पूर्वसन्ध्यामा आइतबार शुभकामना आदान–प्रदानसँगै वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघर क्षेत्रमा करिब ८ सय थान नयाँ तथा पुराना कपडा नि:शुल्क वितरण गरेको छ।
बैंकले…
“Living with Environment अभियान अन्तर्गत दोलो होली मिलन समारोह वीरगञ्जमा सम्पन्न
Lवीरगञ्ज, पर्सा। ‘वातावरणः जिउने आधार’ भन्ने सन्देशसहित Living with Environment अभियान अन्तर्गत दोलो होली मिलन समारोह मानवसेवा आश्रम पर्सा शाखा परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। बिहान १० बजेबाट सुरु भएको कार्यक्रममा अभियानका सदस्य, आश्रमका…
वीरगन्ज समाज सेवा द्वारा २३औँ महिनाको निशुल्क भोजन कार्यक्रम सम्पन्न
फाल्गुन ९, वीरगन्ज। वीरगन्ज समाज सेवा द्वारा वीरगन्जस्थित नारायणी अस्पताल परिसरमा लगातार २३औँ महिनाको दोस्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको छ।
पछिल्लो दुई वर्षदेखि हरेक शनिबार बिहान १० बजेदेखि…
वीरगञ्जमा ट्राफिक सचेतना प्रशिक्षण सम्पन्न, २५० बढी विद्यार्थी लाभान्वित
वीरगञ्ज, ०५ फाल्गुन। Allied Youth Society वीरगञ्जको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को सहयोगमा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम Global Business College मा आयोजना गरिएको थियो।…
सुवर्णपुरबाट मानसिक अवस्था कमजोर भएका एक पुरुषको उद्धार
वीरगञ्ज ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर–५ स्थित सुवर्णपुर चोकबाट मानसिक अवस्था कमजोर भएका अन्दाजी ३० वर्षका एक पुरुषको उद्धार गरेको छ।
२०८२ साल माघ २७ गते मंगलबार दिउँसो करिब २:३० बजे उद्धार…
२२ महिनादेखि निरन्तर निःशुल्क भोजन, सयौँ बिपन्नको आशा बन्यो वीरगन्ज समाज सेवा
वीरगन्ज, २४ माघ ।
वीरगन्ज समाज सेवाले वीरगन्जस्थित नारायणी अस्पतालमा निरन्तर २२औँ महिनाको चौथो साप्ताहिक निःशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ। पछिल्लो दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि नारायणी…
वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा करिब एक हजार थान कपडा नि:शुल्क वितरण
वीरगन्ज, २३ माघ ।
वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
आइतबारदेखि शुक्रबारसम्म दैनिक बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट गरीब तथा…