Browsing Category
सामाजिक
प्याब्सन, एन–प्याब्सन र हिसनले बीरगंज महानगरपालिकालाई लाखौँ मूल्य बराबरका सामग्री सहयोग
बीरगंज, मंसिर ३ आनन्द पटेल–
जेनजी युवा आन्दोलनका क्रममा बीरगंज महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएपछि सञ्चालनमा समस्या परेको अवस्थामा प्याब्सन, एन–प्याब्सन र हिसनले संयुक्त रूपमा लाखौँ मूल्य बराबरका फर्निचर र कम्प्युटर…
धोबिनीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा केन्द्रित विशेष कार्यक्रम सम्पन्न
मंसिर २, आनन्द पटेल
पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरको परिसरभित्र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर पर्साको आयोजनामा “सीमाबासीसँग सशस्त्र प्रहरी…
ठोरीको वृद्ध–वृद्धा आश्रमका लागि उपकार सेवा नेपालद्वारा नियमित खाद्यान्न तथा जिन्सी सामग्री सहयोग
पर्जिसा ल्लाको ठोरी गाउँपालिका–१ भगवाननगर स्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्तिहरू, असहाय आमा–बुबा तथा बालबालिकाका लागि उपकार सेवा नेपालले मंसिर २ गते पनि नियमित रूपमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री…
वीरगंज–२३ माउन्ट हर्मनमा निःशुल्क आँखा शिविर सम्पन्न, २०० भन्दा बढी लाभान्वित
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार वीरगंज २३ प्रसौनी बिर्ता स्थित माउन्ट हर्मन माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली–श्रीपुर ११ को आयोजना…
लायन्स इन्टरनेशनलको प्रतिष्ठित लिडरसिप एवार्ड वीरगञ्जका लायन गुप्तालाई
वीरगञ्ज, कार्तिक ३० ।
लायन्स इन्टरनेशनलले यस वर्षको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सुनिल गुप्तालाई प्रदान गरेको छ। विश्वभरका उत्कृष्ट…
सेना–जनताको सम्बन्ध मजबुत: पर्सागढीमा विशेष स्वास्थ्य शिविर सम्पन्न
वीरगंज, ३० कार्तिक ।
पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजयी क्षणलाई स्मरण…
विश्व मधुमेह दिवसमा वीरगञ्जमा लायन्स क्लबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, ३१५ जनाले गराए…
वीरगञ्ज, कात्तिक २८
विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क…
हिमालयन पिरामिट कलेजमा खुला रक्तदान कार्यक्रम : ७ महिला सहित ४० जनाले गरे रक्तदान
कार्तिक २६, वीरगञ्ज ।
बीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित हिमालयन पिरामिट कलेज (+२ साइन्स) मा बुधबार आयोजित खुला रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन्।
कलेज परिसरमै सम्पन्न उक्त रक्तदान कार्यक्रममा…
ग्लोबल बिजनेस क्याम्पसमा १७३ जनाद्वारा रक्तदान, मानवसेवामा युवाको सक्रिय सहभागिता
बिरगंज २४, पर्सा | आनन्द पटेल — ग्लोबल बिजनेस क्याम्पसद्वारा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो।
रक्तदानमा क्याम्पसका महिला तथा पुरुष गरी १७३ जना विद्यार्थीहरूले रक्तदान गरेका थिए,…
मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम समिक्षा
वीरगंज २२ कार्तिक ।
संयुक्त राष्ट्रसंघका चार संस्थाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौले नेउवामहासंघ मधेश प्रदेशसङको सहकार्यमा सन्चालित “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको बिरगंजका स्थानिय सरोकारवालाका बिच…