Browsing Category

सामाजिक

वीरगञ्ज कपडा बैंकद्वारा घण्टाघरमा १,१५० थान नि:शुल्क कपडा वितरण

४ पौष वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा…

वीरगञ्जमा ६९ जनाको सहभागितामा सफल रक्तदान कार्यक्रम सम्पन्न

बीरगञ्ज, ०४ पुस — आनन्द पटेल वीरगञ्ज । प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्ट, आदर्शनगर वीरगञ्जको आयोजनामा तथा नेपाल औषधि व्यवसायी संघको सहकार्यमा ट्रस्टको आठौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४ जना…

बढ्दो चिसोमा पार्वती तिवारीद्वारा रक्सौलमा कम्बल वितरण, असहायलाई राहत

मंसिर २९, आनन्द पटेल रक्सौल बढ्दो चिसोको प्रतिक्रियामा, भाजपा नेता तथा समाजसेवी पार्वती तिवारीले आइतबार राति १० बजेपछि रक्सौलको मुख्य बस स्ट्यान्ड, रेलवे स्टेशन र अन्य सार्वजनिक स्थानहरूमा कमजोर महिला, पुरुष र ज्येष्ठ नागरिकहरूलाई कम्बल…

लायन्स क्लबको संयुक्त पहलमा वीरगञ्जमा स्वास्थ्य शिविर, १७५ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया हुने

मंसिर २७ वीरगञ्ज — लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–१९, बिन्दवासिनी बर्वा गोग टोलमा निःशुल्क आँखा तथा…

मूनालाइट स्कुलद्वारा वातावरणीय सचेतना अभिवृद्धि गर्ने सरसफाइ कार्यक्रम

मंसिर २६,वीरगञ्ज मूनालाइट स्कुल वीरगञ्जका कक्षा ७ र ८ का स्काउट विद्यार्थीहरूले बिहिबार ६ नं. गेट क्षेत्रदेखि कुम्हाल टोलसम्म सरसफाइ अभियान सञ्चालन गरेका छन्। स्काउट पोशाकमै सहभागी विद्यार्थीहरूले सडक, पसल अगाडिका स्थान, गल्ली तथा…

लायन्स क्लबहरूको संयुक्त आयोजनामा बहिरा विद्यालयमा दिवा खाजा कार्यक्रम सम्पन्न

मंसिर २४,वीरगञ्ज - लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्ज महानगरपालिका अन्तर्गतको बहिरा विद्यालयका विद्यार्थीहरूलाई…

अनिल शाहको पहलमा परवानीपुरमा शैक्षिक सामग्री वितरण, ७० विद्यार्थी लाभान्वित

परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा नेता तथा नेपाल रिटर्नीङ एसोसिएसन समाजवादी, बाराका अध्यक्ष अनिल शाहको पहलमा परवानीपुर गाउँपालिका–१ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। परवानीपुर गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय…

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : आदर्शनगरमा जनचेतनामूलक प्रशिक्षण सम्पन्न

बिरगंज २१ मंसिर ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने जनचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकाे प्रमुख अतिथि वडा प्रहरी…

मदुवाहामा दाइजो–कुरीति विरुद्ध जागरण मञ्चको आँखा शिविर, २७२ जनाले सेवा पाए

बिरगंज, २२ मंसिर । जगरनाथपुर गाउँपालिका–५ मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्राङ्गणमा आइतबार दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न…

लायन्स क्लबको स्वास्थ्य अभियान: ३२४ जनाको आँखा परीक्षण, १२९ जनाको अपरेसन सोमबारदेखि

वीरगञ्ज — "Vision for All" सबैको लागि दृष्टि अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीद्वारा आज बहुदरमाई नगरपालिका–८, रामनगरीमा…