Browsing Category

सामाजिक

लायन्स इन्टरनेशनलको प्रतिष्ठित लिडरसिप एवार्ड वीरगञ्जका लायन गुप्तालाई

वीरगञ्ज, कार्तिक ३० । लायन्स इन्टरनेशनलले यस वर्षको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सुनिल गुप्तालाई प्रदान गरेको छ। विश्वभरका उत्कृष्ट…

सेना–जनताको सम्बन्ध मजबुत: पर्सागढीमा विशेष स्वास्थ्य शिविर सम्पन्न

वीरगंज, ३० कार्तिक । पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजयी क्षणलाई स्मरण…

विश्व मधुमेह दिवसमा वीरगञ्जमा लायन्स क्लबको आयोजनामा  निःशुल्क स्वास्थ्य शिविर, ३१५ जनाले गराए…

वीरगञ्ज, कात्तिक २८ विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क…

हिमालयन पिरामिट कलेजमा खुला रक्तदान कार्यक्रम : ७ महिला सहित ४० जनाले गरे रक्तदान

कार्तिक २६, वीरगञ्ज । बीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित हिमालयन पिरामिट कलेज (+२ साइन्स) मा बुधबार आयोजित खुला रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन्। कलेज परिसरमै सम्पन्न उक्त रक्तदान कार्यक्रममा…

ग्लोबल बिजनेस क्याम्पसमा १७३ जनाद्वारा रक्तदान, मानवसेवामा युवाको सक्रिय सहभागिता

बिरगंज २४, पर्सा | आनन्द पटेल — ग्लोबल बिजनेस क्याम्पसद्वारा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। रक्तदानमा क्याम्पसका महिला तथा पुरुष गरी १७३ जना विद्यार्थीहरूले रक्तदान गरेका थिए,…

मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम समिक्षा

वीरगंज २२ कार्तिक । संयुक्त राष्ट्रसंघका चार संस्थाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौले नेउवामहासंघ मधेश प्रदेशसङको सहकार्यमा सन्चालित “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको बिरगंजका स्थानिय सरोकारवालाका बिच…

आमाको माया छात्रावासलाई लायन्स क्लबको खाद्यान्न सहयोग

वीरगञ्ज : समाजसेवा र मानवताको भावना अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीले संयुक्त रूपमा सोमबार आमाको माया छात्रावास, वीरगञ्जलाई विभिन्न…

बीरगंजमा “हरियो, स्वच्छ र आकर्षक सहर” अभियान सुरु

बीरगंज, १६ कार्तिक – बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नं। १३ गण र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त पहलमा आज आइतवार “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियानको भव्य शुभारम्भ गरिएको छ।…

जिल्ला स्तरमा कैदी–बंदीको संरक्षणमा सक्रिय भूमिका आवश्यक: अध्यक्ष श्याम बन्जारा

पर्सा — मनाव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, पर्सा शाखाले आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। उद्घाटन समारोह मञ्चका पर्सा जिल्ला संयोजक राजु बैठाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष लक्ष्मी कुमारी खाणको प्रमुख…

दलित महिला संघद्वारा दुई दिने रणनीतिक कार्यशाला सम्पन्न

वीरगंज–पर्साको दलित महिला संघ र ध्यmभलक ँगलम ब्कष्ब को सहयोगमा दुई दिने “समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी” सम्पन्न भएको छ। उक्त गोष्ठी वीरगंजस्थित होटेल बिरगंज गेटवे मा कार्तिक १३ गते सुरु भई १४ गते सफलतापूर्वक सम्पन्न…