Browsing Category
सामाजिक
एलसीआईएफको १ करोड ४० लाख सहयोगमा मानव सेवा आश्रमको भवन निर्माण, उद्घाटन तथा हस्तान्तरण
वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ।
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) को १ करोड ४० लाख रुपैयाँ आर्थिक…
मेडिसिटी वयोधामा राजेन्द्र प्रसाद कोइरालाको उत्प्रेरणात्मक सत्र, सहभागीले भने– ‘यो त चमत्कार नै भयो’
वीरगन्ज आनन्द पटेल।
स्वास्थ्य सेवामा मानवीय संवेदना र व्यावसायिक कार्यकुशलतालाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुरस्थित मेडिसिटी वयोधा अस्पतालमा विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ।
ज्ञानदा एकेडेमी (GYANDA Academy) का…
मानवीय सेवामा साउथ जोन परिवार, भोटेकोशी बाढीपीडितलाई १ लाख ५५ हजार ५५५ सहयोग
वीरगञ्ज आनन्द पटेल।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि वीरगञ्जस्थित साउथ जोन सेकेन्डरी स्कुल परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग संकलन गरेको छ।
बाढीपीडितको दुःखमा साथ दिने…
बाढीपीडितका लागि माउन्ट मकालुको आर्थिक सहयोग, प्याब्सन मार्फत राहत कोषमा जाने
वीरगञ्ज, १८ भदौ । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि वीरगञ्जस्थित माउन्ट मकालु बोर्डिङ स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले आर्थिक सहयोग सङ्कलन गरेका छन्।
बाढीपीडितलाई मानवीय सहयोग पुर्याउने उद्देश्यले…
जन्माष्टमीमा १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई गहवा माई समितिको शैक्षिक सामग्री
वीरगञ्ज, १८ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति (रथयात्रा समिति), वीरगञ्जले नगरका विभिन्न विद्यालयमा राधा–कृष्णको रूप धारण गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहित गरेको छ।
समितिले…
भोटेकोशी बाढीबाट सिर्जित विपद् अन्त्यको कामना सहित वीरगञ्जमा रुद्राभिषेक पूजा
वीरगञ्ज आनन्द पटेल। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित राष्ट्रिय संकट तथा प्राकृतिक विपद्बाट राष्ट्रलाई मुक्ति मिलोस् भन्ने कामना सहित वीरगञ्ज स्थित पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा तथा विशेष प्रार्थना गरिएको छ।
कर्मकाण्डी…
मानव सेवामा लायन्सको ठूलो योगदान, आश्रमलाई नवनिर्मित भवन हस्तान्तरण
वीरगञ्ज आनन्द पटेल। लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवनको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) को १…
तेरापन्थ युवक परिषद् र लायन्स क्लबको पहलमा नेत्रदान सचेतना कार्यक्रम सम्पन्न
वीरगञ्ज, १७ आनन्द पटेल । ‘युवा शक्ति–राष्ट्र शक्ति’ भन्ने नाराका साथ वीरगञ्ज स्थित डीएभी आर.बी. केडिया स्कुलमा नेत्रदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ‘नेत्रदान–एक वरदान’ भन्ने मुख्य सन्देशसहित कार्यक्रम ‘दृष्टिविहीनका लागि…
साउथ जोनका विद्यार्थीलाई लागुऔषध विरुद्ध सचेतना मूलक चलचित्र प्रदर्शन
वीरगञ्ज । लागुऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक प्रभावबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले साउथ जोन सेकेन्डरी स्कुलका विद्यार्थीका लागि सचेतनामूलक चलचित्र प्रदर्शन गरिएको छ।
वीरगञ्जस्थित त्रिमूर्ति सिनेमा…
बैंकर्स एसोसिएसन वीरगञ्जको रक्तदानमा ९ महिला सहित १११ जनाले गरे रक्तदान
वीरगञ्ज, १७ भदौ । बाढी–पहिरो प्रभावित, विशेषगरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ बैंकर्स एसोसिएसन वीरगञ्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित १११ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा दिपु गुप्ता, सौरभ दास, लालबाबु साह,…