Browsing Category

सामाजिक

वीरगञ्ज महानगरपालिकामा रहेको अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न सरोकारवालाहरूको महत्त्वपूर्ण निर्णय

वीरगञ्ज । वीरगञ्जमा विधुतका पोलहरूमा बारम्बार आगलागी हुने तथा माकुराको जाल जस्तै अल्झिएको इन्टरनेट तारको अव्यवस्थाका विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विधुतका…

प्रकृति सेवा प्रतिष्ठान नेपालद्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतना मुलक…

लालबाबु सिंह २० जेष्ठ वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा मा. वी. को सहकार्यमा वातावरण दिवस २०८२ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत मंगलबार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रमको…

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न  

जेष्ठ १६ बिरगंज वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई…

परवानीपुरमा ट्राफिक सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

१६ जेठ पर्सा , पर्साको परवानीपुरमा ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम आज सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ स्थित ज्ञान सागर एकेडेमीमा सम्पन्न जनचेतना मुलक कार्यक्रममा सवारी दुर्घाटना न्युनिकरण, सडक…

एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

बिरगंज,१६ बारा एल. एस. न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा. लि., नौतन–५, बाराद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारका दिन हस्पिटलको हलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो केही दिनदेखि वीरगंज क्षेत्रमा…

कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्करबाट गोविन्द देवकोटा र सक्रिय पत्रकारिता पुरस्कारबाट रितेश झा…

वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । यस वर्षको पुरस्कार पत्रकार गोविन्द देवकोटालाई ‘कृष्ण सेन स्मृति सम्मान’ र रितेश…

ग्रवाल महिला मञ्च वीरगञ्जको दोस्रो इन्स्टलेशन कार्यक्रम भव्यताका साथ सम्पन्न

वीरगञ्ज, – अग्रवाल महिला मञ्च वीरगञ्जको दोस्रो इन्स्टलेशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा मञ्चले आफ्नो पहिलो वर्षको सफलतापूर्वक समापन गर्दै सन् २०२५ का लागि नयाँ कार्यसमितिको घोषणा गरेको हो। नयाँ कार्यसमितिको अध्यक्षमा…

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा १ जना…

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न वीरगंज, जेष्ठ १२ सामाजिक विकास र मानव सेवाको भावनालाई आत्मसात गर्दै स्वतन्त्र विद्यार्थी यूनियन, ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजले…

उपकार सेवा नेपालद्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान 

१० जेष्ठ वीरगन्ज । उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहयोगमा वीरगन्जको राणिसती मन्दिर धर्मशालामा शनिबार रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा २ महिला सहित २९ जनाले रक्तदान गर्नु…

गिभ नेपाल सामाजिक संस्थाको समुद्घाटन सम्पन्न , समाजमा रहेको विकृति विरुद्ध काम गर्न वक्ताहरुको…

१० जेठ वीरगन्ज , आनन्द पटेल वीरगन्ज महानगरपालिका वडा नं,२१ मा शनिबार गिभ नेपाल सामाजिक संस्थाको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। होटल कुमु प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सो संस्थाको समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी…