Browsing Category

शिक्षा

जनकपुरमा अंग्रेजीको प्रश्नपत्र आउट, अनुसन्धान जारी

जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ । जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको…

यसपालि पाचँ लाख १४ हजार ७१ विद्यार्थीहरु एसइईमा सहभागी हुदैँ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै तयारी पुरा भएको…

जीएचपी माध्यमिक विद्यालयको आयोजनामा ग्रान्ड जुनियर स्पोर्ट्स मिट सम्पन्न

रगञ्ज। वीरगञ्जको श्रीपुर स्थित जीएचपी माध्यमिक विद्यालयले मंगलबार ग्रान्ड जुनियर स्पोट्र्स मिट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । हरेक वर्ष झैं यस वर्ष पनि विद्यालयले विद्यार्थीहरूका लागि विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको थियो। सो…

सेस्मी स्कूलको विज्ञान प्रदर्शनी एवं फुडफेस्ट कार्यक्रम सम्पन्न, विधार्थीहरुको खुलेर प्रशंसा

फाल्गुन २५, बिरगंज बिरगंजको सेस्मी स्कूलले आज विज्ञान प्रदर्शनी एवं फुडफेस्ट महोत्सवको आयोजना गरेको छ। यस कार्यक्रममा विद्यालयका कक्षा ४ देखि ८ सम्मका करीब२ सय विद्यार्थीहरूले विज्ञान सम्बन्धी विभिन्न कलात्मक प्रस्तुति दिएका छन्। साथै,…

सनसाइन इंग्लिश बोर्डिङ स्कूलको २५ औं वर्षगाँठ भव्यताका साथ समपन्न

फागुन २४ वीरगन्ज , आनन्द पटेल वीरगन्ज १४ स्थित सन साइन इंग्लिश बोर्डिङ स्कूलले शनिबार आफ्नो २५ औं वर्षगाँठ भव्यताका साथ मनाएको छ । आफ्नो २५ औं वर्षगाँठको अवसरमा विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजनागरी मनाएको छ । होटल…

आगामी ७ चैतदेखि सुरु हुने (एसईई) मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने

वीरगञ्ज । आगामी ७ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धितर्फ ५० हजार…

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीका १६ विद्यार्थी बेहोश

वीरगञ्ज– पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ कट्टी बलुवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १६ जना विद्यार्थीहरू अचानक बेहोस हुन लागेको सामाचार प्राप्त भएको छ । बिद्यालयको प्रार्थना सकाएर कक्षा कोठा तर्फ जाने बेलामा…

वीरगंजमा नोबेल इन्स्टिच्युट प्राइभेट लिमिटेडको उद्घाटन समपन्न, विद्यार्थीहरूलाई व्यावसायिक र…

पर्सा – वीरगंजमा नोबेल इन्स्टिच्युट वीरगंज प्राइभेट लिमिटेड को औपचारिक उद्घाटन गरिएको छ । गुणस्तरीय शिक्षाको अभाव रहेको वर्तमान अवस्थामा विद्यार्थीहरूलाई व्यावसायिक र प्रतिस्पर्धात्मक ज्ञान प्रदान गर्ने लक्ष्यसहित यो संस्थाले आफ्नो शैक्षिक…

मधेश विश्वविद्यालयले जग्गा पाउने प्रक्रिया अन्तिम चरणमा, अन्य सहयोगका लागि पनि सँधै तयार रहेको…

मधेश विश्वविद्यालयले जग्गा पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको उपकूलपति प्राध्यापक डा। दिपक शाक्यले बताए । बिहिवार विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा। शाक्यले विश्वविद्यालयले जग्गा पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्…

नेशलन प्याब्सनको आठौ राष्ट्रिय महाधिवेशन वीरगंजमा शुरु,शुक्रबार बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने

राष्ट्रिय निजि तथा आवसिय बिद्यालय एसोसिएसन नेपाल९नेशनल प्याब्सन०कोे आठौ राष्ट्रिय महाधिवेशन २०८१ वीरगंजमा बिहिबार देखि शुरु भएको छ । दुई दिन सम्म चल्ने महाधिवेशनको पहिलो दिन बिहिबार टाउन हलमा उद्घाटन शत्र सम्पन्न भएको हो । नेशनल प्याब्सनका…